default_image

क्रिकेट

January 21, 2022

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – ओपनर क्विन्टन डी कक र जान्नेमान मलानको उत्कृष्ट ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै तीन ओडिआई खेलको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै २-० ले जितेको छ । २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४८.१ ओभरमा […]

January 21, 2022

पन्तको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको आक्रामक ब्याटिङको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ सय ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । बोल्यान्ड पार्क पार्लमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । भारतका विकेटकिपर ऋषभ पन्तले ७१ बलमा १० चौका र […]

January 21, 2022

टि२० विश्वकप २०२२ : भारतले पहिलो खेल पाकिस्तानसँग खेल्ने

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२२ को टि२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा छन् । सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता […]

January 20, 2022

‘नेपाललाई विश्वकप खेलाउनु छ’ – लोकेश

काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल युवा ब्याटर लोकेश बमले नेपाललाई टि२० विश्वकप खेलाउने लक्ष्य रहेको बताएका छन् । क्यानले विहीबार विहान आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि लोकेश र विवेक यादवलाई पहिलोपटक समेट्दै १६ सदस्य टोली घोषणा गरेको थियो । ओमानमा हुने छनोट प्रतियोगिताका लागि टोलीमा परेपछि लोकेशले […]

January 20, 2022

सन्दीप बिग ब्यासको प्लेअफ छाडेर नेपाल फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा होबार्ट हरिकेन्सको प्लेअफ खेल छाडेर स्वदेश फर्कने भएका छन् । सन्दीप अर्को महिना ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि स्वदेश फर्कने भएका हुन् । सन्दीप स्वदेश आएलगत्तै टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । होबार्टले बुधबार लिगको […]

January 20, 2022

सोमपाल टोलीमा नपुर्नमा यस्तो छ कारण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी आइसिसी विश्वकप टि२० ग्लोबल छनोट ए मा नेपालको अन्तिम टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार युवा अलराउन्डर विवेक यादव र आक्रामक ब्याटर लोकेश बमलाई पहिलो पटक समेट्दै टि२० विश्वकप छनोट खेल्ने अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ […]

January 20, 2022

टि२० विश्वकप छनोट : लोकेश र विवेक पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र विवेक यादवलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । १६ सदस्य टोलीमा तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी छैनन् । टोलीमा अनुभवी ब्याटर शरद भेषावकर, प्रदीप […]

January 19, 2022

भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – कप्तान टेम्बा बभुमा र रास्सी भान डर डुसेनको उत्कृष्ट शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा भारतलाई ३१ रनले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ […]

shakti gauchan

January 19, 2022

शक्ति गौचन अध्यक्षमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पराजित भएका छन् । बुधबार भैरहवामा सम्पन्न जिल्ला क्रिकेट संघको चौथो अधिवेशनमा शक्तिलाई हरिबहादुर थापाले २४ मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भए । हरिले ६४ र शक्तिले ४० मत प्राप्त गरे । त्यस्तै […]

January 19, 2022

दुई शतकसँगै भारतलाई दक्षिण अफ्रिकाको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान टेम्बा बभुमा र रास्सी भान डर डुसेनको शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा भारतलाई २ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । बोल्यान्ड पार्क पार्लमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९६ रन बनायो । दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन […]

Success

Thank you for your time.