default_image

क्रिकेट

January 19, 2022

टि२० टिम अफ द इयरमा भारतीय खेलाडी परेनन्

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टि२० आई टिम अफ द इयरमा भारतका कुनैपनि खेलाडी अटाएका छन् । आइसिसीले पाकिस्तानका बाबर आजमको कप्तानीमा टि२० टिम अफ द इयर घोषणा गर्दा भारतका कुनैपनि खेलाडी अटाएनन् । बाबरसँगै पाकिस्तानका तीन खेलाडी अटाएका छन् । दक्षिण अफ्रिकाबाट स्पिनर तबरेज शाम्सी, शीर्षक्रमका ब्याटर एडेन माक्ररम र […]

January 19, 2022

म्याक्सवेलद्धारा बिग ब्यास इतिहासकै उत्कृष्ट प्रदर्शन

एजेन्सी – अष्ट्रेलियाका विष्फोटक ब्याटर ग्लेन म्याक्सवेलले बिग ब्यास लिग इतिहासकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सका ब्याटर म्याक्सवेलले होबार्ट हरिकेन्सविरुद्ध बिग ब्यास इतिहासकै सर्वाधिक १ सय ५४ रनको अविजित इनिङ खेले । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । […]

January 19, 2022

सन्दीपको बिर्सनलायक प्रदर्शन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को लिगको अन्तिम खेलमा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई २ सय ७४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट […]

January 19, 2022

आसिफ प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । एपिएफलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका आसिफ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिदा लुम्बिनी प्रदेशका स्पिनर अनिल खरेल उत्कृष्ट बलर चुनिए । प्रतियोगिता उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका कुशल भुर्तेल चुनिएका छन् । […]

January 19, 2022

एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

January 19, 2022

पुलिसलाई उपाधि जित्न एपिएफको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर अमरसिंह राउटेलाको राम्रो अन्त्यमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा […]

January 19, 2022

प्रधानमन्त्री कप फाइनल : एपिएफको खराब प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती ११ ओभरमा ६ विकेट गुमाउँदै ८१ रन बनाएको छ । एपिएफमा शरद भेषावकर ८ रनमा अविजित छन् । तेस्रो नम्बरका ब्याटर लोकेश बमले […]

January 19, 2022

पुलिस टस जितेर फिल्डिङमा, करण, कमल र कुशल बेन्चमै

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पुलिसले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर शंकर रानाको स्थानमा अमित श्रेष्ठलाई खेलाएको छ । […]

January 19, 2022

प्रधानमन्त्री कप फाइनल : एपिएफ र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् । पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै […]

January 18, 2022

‘शतकबाट चुक्दा पछुतो छैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा नेपाल एपिएफ क्लबका युवा ओपनर आसिफ शेखले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध शतकबाट चुक्दा आफूलाई पछुतो नभएको बताएका छन् । आसिफले ४३ बलमा १० चौका ५ छक्कासहित ८६ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपाल एपिएफले क्लबले २० ओभरमा २ विकेट गुमाउँदै २ […]

Success

Thank you for your time.