December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलको उत्कृष्ट शतकको सहयोगमा बंगलादेशले एसिसी यू–१९ एसिया कप २०२१ मा नेपाललाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । बंगलादेशका मोहम्मद प्रान्तिक नवरोज […]
December 24, 2021
एजेन्सी – लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ मा दोस्रो जित हात पारेको छ । होबार्टले मेलबर्न स्टार्सलाई २४ रनले हराउदै दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । मेलबर्न […]
December 24, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध कमजोर प्रदर्शन गरेका छन् । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । मेलबर्नका विकेटकिपर जो क्लार्क ५२ रनमा आउट भए । आन्द्रे रसेल तीन रनमा खेलि […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू१९ एसिया कपमा नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध मध्यम सुरुवात गरेको छ । शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले सुरुवाती २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन बनाएको छ । बंगलादेशका मध्यक्रमका मोहम्मद प्रान्तिक नाबिल २२ र आइज मुल्ला १३ रनमा अविजित छन् । प्रान्तिक बंगलादेशले २०२० को […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले पहिलो खलमा बंगलादेशसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान रकिबुल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको कप्तानी देव खनाल […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]
December 23, 2021
एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीवार लिग चरणकको सम्पन्न खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । समूह ए बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह बी बाट नेपाल एपिएफ क्लब विजेता र सुदूरपश्चिम उपविजेता […]