December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । बिहीबार निर्णायक खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । धनगढीको फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय […]
December 23, 2021
एजेन्सी – घरेलु टोली अमेरिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई सिरिजमा अमेरिकाले १–० को अग्रता लिएको छ । फ्लोरिडामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । अमेरिकाका तल्लोक्रमका ब्याटर गजानन्द सिंहले ४२ बलमा ३ चौका […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा चोटका कारण कम्तिमा ८ महिना मैदान बाहिर रहने भएका छन् । तीन साताअघि पुलिस एकेडेमीमा अभ्यासको क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनी झण्डै एक वर्ष मैदान बाहिर रहने जानकारी दिए । ललित अहिले शल्यक्रियाको तयारी गरेका छन् । बि एण्ड बी र […]
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युएईमा बिहीबार देखि सुरु हुने यू–१९ एसिया कपमा नेपाल र बंगलादेशबीचको खेल एक दिनपछि सरेको छ । यसअघि नेपाल र बंगलादेशबीचको खेल बिहीबार शारजाह क्रिकेट स्टेडियममा सुरुहुने कार्यक्रम रहेपनि एकदिनपछि सर्दै शुक्रबार हुने भएको छ । नेपालले दोस्रो खेल पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा […]
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबारले एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय २८ रन बनाएको […]
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)को कामप्रति बोर्डका ६ सदस्यले असन्तुष्टि जनाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका ६ केन्द्रिय सदस्यले क्यान विधि पद्धती अनुसार नचलेको आरोप लगाएका छन् । क्यानका केन्द्रिय सदस्य छुम्बि लामा, अमितविर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जयराज सिंहले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै […]
December 22, 2021
एजेन्सी – अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन आइसिसी टेष्ट विश्व वरीयतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएका छन् । लाबुसेनले टेस्टका स्टार ब्याटर स्टिभ स्मिथ र इंग्ल्यान्डका जो रुटलाई पछि पार्दै विश्व टेस्टका नम्बर वान् ब्याटर बनेका हुन् । तीन वर्षअघि टेस्टमा डेब्यू गरेका लाबुसेनले उत्कृष्ट प्रदर्शनका साथ नम्वर वान् ब्याटर बनेका हुन् । लाबुसेन ९ सय […]
December 22, 2021
वेस्टइन्डिजमा हुने आइसिसी यू–१९ विश्वकप २०२२ मा एसोसियट टोलीबाट नेपाल प्रमुख दाबेदार थियो । यू-१९ विश्वकपमा नेपालको इतिहास नै उत्कृष्ट छ । बलिया टेस्ट टोलीलाई हराउँदै प्लेट च्याम्पियन सम्मको उपाधि जितेको छ । तर कोरोना महामारीको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ एसिया छनोट २०२१ नै रद्ध गरेपछि नेपाली यू–१९ टोलीको विश्वकप सपना […]
December 22, 2021
एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर विराट कोहली दुई वर्षदेखि शतक विहीन छन् । भारत तीन टेस्ट सिरिजको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट २६ डिसेम्बरदेखि सुपर स्पोर्ट्स पार्कमा सुरु हुनेछ । दक्षिण अफ्रिकाविरुद्ध सिरिजमा भारतीय कप्तान विराट कोहलीको सोच […]
December 21, 2021
एजेन्सी – भारतसँग तीन टेस्ट सिरिज खेल्नुअघि घरेलु टोली दक्षिण अफ्रिकालाई झड्का लागेको छ । तीव्र गतिका बलर एनरिच नोर्कियाले अर्को सातादेखि सुरुहुने तीन टेस्ट खेलको सिरिज हिपमा चोटको कारण गुमाउने भएका छन् । नोर्किया नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपको क्रममा घाइते भएपछि संघर्ष गर्दै आएका थिए । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका नोर्किया […]