December 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता प्रदेश नम्बर १ समूह ए को विजेता बनेको छ । प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै समूह विजेता बनेको हो । फाल्पा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोलीका प्रशिक्षक वसन्त शाही ठकुरीले एसिसी यू–१९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल खेल्ने बताएका छन् । यू-१९ एसिया कप खेल्नुअघि शाहीले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामीले छोटो समयलाई सदुपयोग गरेर राम्रो तयारी गर्यौै । वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो ब्याटिङ प्रदर्शन भएको थियो । विभागीय टोली […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाल क्रिकेट संघ (क्यान) चार खेलाडीबीचको पछिल्लो विवाद बारे ध्यानाकर्षण जनाएको छ । सिप्यानका महासचिव पारस खड्का र अध्यक्ष मनिषराज पाण्डेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी र क्यान विवादबारे ध्यानाकर्षण भएको जनाएको छ । ‘खेलाडीहरुले आफ्नो भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा उक्त […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनुशासनको कारण पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेपछिको तरंगले राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण प्रभावित हुने भएको छ । बुधबार क्यान बोर्ड बैठकले मंगलबारदेखि पोखरामा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने जनाएको थियो । तर ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान […]
December 20, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ मा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार होबार्ट पर्थ स्कोचर्ससँग ४२ रनले पराजित भएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । होबार्टका तल्लोक्रमका विल पार्करले […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । समूह बी को पहिलो खेलमा एपीएफले प्रदेश नम्बर २ लाई ४८ रन र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । पहिलो खेलमा ९९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश […]
December 20, 2021
एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डमाथि २ सय ७५ रनको सानदार जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको एशेज सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम दिन अन्तिम सेसनमा १ सय ९२ रनमा अल आउट भयो । […]
December 20, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को १५ औं खेलमा पर्थ स्कोचर्सबाट कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई पर्थ स्कोचर्सले १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । पर्थका […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कप खेल्ने नेपाली यू–१९ टोलीलाई बिदाई गरेको छ । युएईमा हुने यू–१९ एसिया कपको सोमबार क्यानले एक औपचारिक कार्यक्रमकाबीच बिदाई गरेको हो । बिदाई कार्यक्रमका क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशन सिंह तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले शुभमामना ब्यक्त गर्दै बिदाई […]
December 20, 2021
भुपेन्द्र जिसी, काठमाडौं कुनै पनि क्रिकेट संघ र बोर्डले केन्द्रिय खेलाडी सम्झौता गर्नेक्रममा पछिल्लो एक वर्षको प्रर्दशनलाई आधार मान्ने गर्दछन् । उत्कृष्ट प्रर्दशन गरेका खेलाडी बढुवा हुँदा कमजोर प्रर्दशन गरेका खेलाडी घटुवा हुन्छन् । ग्रेडमा नाम होईन प्रदर्शन नै हेरिन्छ । घटुवा भएको बढुवा हुन र बढुवा भएको खेलाडीले सोही ग्रेडमा रहन कडा मेहनत गर्नुपर्ने […]