default_image

क्रिकेट

November 30, 2021

चेन्नईमा धोनी सहित चार खेलाडी रहने

एजेन्सी – चेन्नई सुपर किंग्सले कप्तान महेन्द्र धोनी सहित चार खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनअघि टोलीमा राख्ने भएको छ । मेगा अक्सन अघि एक फ्रेन्चाइज टोलीले बढीमा चार खेलाडी राख्न पाउछन् । चेन्नईले त्यसै अनुसार महेन्द्रसिंह धोनी, ओपनर ऋतुराज गायकवाड, रविन्द्र जडेजा र मोईन अलीलाई टोलीमा राखेको छ । चार खेलाडीमा […]

November 30, 2021

मुम्बईले हार्दिकलाई टोलीमा राखेन

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले स्टार अलराउन्डर हार्दिक पान्ड्यालाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि फुकुवा गरेको छ । मुम्बईले कप्तान रोहित शर्मा तीव्र गतिका बलर जस्प्रित बुमराह, सूर्यकुमार यादव, काइरन पोलार्डलाई टोलीमा राखेको छ । हार्दिक, ईशान किशन टोलीमै रहन सक्ने खेलाडीको रुपमा थिए । राहुल चाहर र क्रुनाल […]

November 30, 2021

बेंगलोरले कोहली र म्याक्सवेललाई टोलीमा राख्ने

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा टोलीमा विराट कोहली र ग्लेन म्याक्सवेललाई टोलीमा राख्ने भएको छ । मेगा अक्सन अघि टोलीमा दुई स्टार ब्याटरलाई राख्दै अन्यलाई फुकुवा गरेको छ । आइपिएल नियम अनुसार मेगा अक्सन अघि बढीमा चार खेलाडी राख्न पाइन्छ । तर बेंगलोरले दुई खेलाडी मात्र राख्ने जनाएको छ […]

November 29, 2021

हारको मुखबाट न्युजिल्यान्डद्धारा रोमान्चक बराबरी

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट खेल रोमान्चक बराबरी भएको छ । एक समय हारको मुखमा पुगेको न्युजिल्यान्डलाई अन्तिम विकेटका लागि अजाज पटेल र रचिन रविन्द्रले सम्हाल्लिएर प्रदर्शन गर्दै बराबरीमा सकाएका थिए । जितको लागि २ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९८ ओभरमा १६५–९ को अवस्थामा खेल सकिएको थियो । खेल सकिन […]

November 29, 2021

प्रदेश २ गण्डकीसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश नम्बर २ लाई ५५ रनले पराजित गरेको छ । गण्डकीले दोस्रो जित निकाल्नेक्रममा उपाधिको दाबेदार प्रदेश २ लाई स्तब्ध पारेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४३.४ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । गण्डकीका […]

November 29, 2021

प्रदेश १ लाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर मोहम्मद हुसैन र स्पिनर वासिर अहमदको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि सहज जित हात पारेको थियो । लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । प्रदेश १ को पहिलो हार हो । १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको […]

November 29, 2021

नेपालले युएईसँग हार्नुको पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईसँग ४८ रनले पराजित हुँदै बाहिरिएको छ । सन् २०२३ मा हुने टि२० विश्वकपको लागि अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाउन नेपाल एसिया क्षेत्र छनोटमा शीर्षस्थानमा रहनुपथ्र्यो । तर नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियो । जितका लागि १ सय […]

November 28, 2021

वरियताले ग्लोबल छनोट खेल्न पाउँछ नेपाल ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो हुँदै बाहिरियो । प्रतियोगिता अघि उपाधिको बलियो दाबेदार नेपाल हङकङसँग ६ विकेट र युएईसँग ४८ रनले पराजित भएपछि ग्लोबल छनोट खेल्ने अवसर गुमाएको हो । युएई ५ खेलम शतप्रतिशत जितका साथ ग्लोबल छनोटमा पुगेको छ । पाँच क्षेत्रिय छनोट खेलेका […]

November 28, 2021

सीता टि२० विश्वकप एसिया क्षेत्र छनोटको सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा उपकप्तान सीता रानामगर आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् । नेपाल तेस्रो स्थानमा रहँदै बाहिरिए पनि सीताले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । सीताले प्रतियोगिताभर ५ खेलमा १ सय रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन् । […]

November 28, 2021

न्युजिल्यान्डलाई भारतको बलियो लक्ष्य

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र स्पिनर अक्षर पटेलको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डलाई २ सय ८४ रनको बलियो लक्ष्य दिएको छ । जवाफी ब्याटिङ थालेको न्युजिल्यान्डले ४ ओभरमा ४–१ अवस्थामा चौथो दिन समाप्त भएको छ । टम लाथम २ रनमा क्रिजमा छन् । विल योंग २ रनमा आउट भइन् । अन्तिम […]

Success

Thank you for your time.