November 17, 2021
एजेन्सी – न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ४२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । मार्क […]
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटि२० आई सिरिज जित्न सफल भएको छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज […]
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना […]
November 17, 2021
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत पहिलो आज हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा जयपुरमा सुरुहुनेछ । भारत र न्युजिल्यान्ड दुबै पहिलो खेलमा जितका साथ सिरिजमा अग्रता लिने सोचमा छन् । यसै साता सम्पन्न टि२० विश्वकपमा सानदार प्रदर्शनका साथ फाइनल खेलेको न्युजिल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रनेछ […]
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा सुरुहुनेछ । नेपाल एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा छ । पहिलो डब्लूटि२० आई खेलमा नेपालले कतारलाई १ सय […]
November 17, 2021
एजेन्सी – एसोसियट टोली अमेरिका, नामिबिया र स्कटल्यान्डले टेस्ट टोलीसँग संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका छन् । आइसिसीले २०२४ देखि २०३१ सम्म हुने आइसिसीका प्रमुख प्रतियोगिता १४ देशमा हुने भएका छन् । आइसिसीको प्रमुख प्रतियोगिता रुपमा २०२४ देखि २०३१ सम्म दुई एकदिवसिय विश्वकप, चार टि२० विश्वकप र दुई च्याम्पियन्स ट्रफी हुनेछन् । एसोसियट टोली […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले पहिलो टि२० आई खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा […]
November 16, 2021
एजेन्सी – पाकिस्तानले तीन दशक पछि आइसिसीको प्रतियोगिता रुपमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने भएको छ । पाकिस्तानले सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफी आयोजना गर्ने आइसिसीले पक्का गरेको छ । जुन पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आयोजना गरेको पहिलो आइसिसीको प्रमुख प्रतियोगिता हुनेछ । पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आइसिसीको […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी शीर्षक्रमकी ब्याटर इन्दु बर्मा कतारसँगको पहिलो डब्लूटि२० आई खेलमा प्लेयर अफ द म्याच चुनिएकी छिन् । नेपाललाई सानदार जित दिलाउन इन्दुले कीर्तिमानी अर्धशतक प्रहार गरेकी थिइन् । मंगलबार नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको छ । इन्दुले ४७ बलमा ५ चौका सहित […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको पहिलो टि२० आई खेलमा सानदार जित हात पारेको छ । पहिलो खेलमा नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । महिला २० आई खेलमा नेपालले हात पारेको यो हालसम्मै ठूलो […]