November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर इन्दु बर्माको अर्धशतकमा नेपालले पहिलो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ४७ रनको कीर्तिमानी लक्ष्य दिएको छ । कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । नेपाली महिला टोलीले डब्लूटि२० आईमा […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर इन्दु बर्माले कतारसँगको पहिलो टि२० आई खेलमा नेपालको लागि ऐतिहासिक अर्धशतक प्रहार गरेकी छिन् । कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । इन्दु बर्मा ४७ बलमा ५ चौका सहित ५५ […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँग पहिलो टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । दोहामा रहेको वेस्ट इन्टरनेशल क्रिकेट स्टेडियममा कतारकी कप्तान आयशाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आज अलराउन्डर कविता जोशीलाई डेब्यू दिएको छ । कविता स्पिन बलिङसँगै तल्लोक्रममा आक्रामक सटहरु प्रहार गर्ने […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग पहिलो टि२० आई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा दोहामा सुरुहुनेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल खेल्न लागेको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टि२० एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्न लागेको हो । पहिलो खेल मंगलबार दोहामा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा […]
November 15, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० उपाधि जितेको हो । यस विश्वकपमा सर्वाधिक विशाल योगफल अफगानिस्तानविरुद्ध भारतले २ सय १० रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले श्रीलंकाविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । जुन यस […]
November 15, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ टि२० विश्वकप प्रदर्शनको आधारमा सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडीमा भारतीय खेलाडी अटाएका छैनन् । आइसिसीले टि२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्ट सार्वजनिक गर्दा कुनैपनि भारतीय खेलाडी परेका छैनन् । आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसिसीले सार्वजनिक […]
November 15, 2021
एजेन्सी – अष्ट्रेलियाले पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको छ । आइतबार आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै च्याम्पियन बनेको हो । यसअघि अष्ट्रेलियाले पाँच पटक एकदिवसिय विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । प्रतियोगिता अघि अष्ट्रेलियालाई सेमिफाइनलमै पुग्न कठिन देखिएको थियो । तर उत्कृष्ट प्रदर्शनका साथ […]
November 15, 2021
एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टि२० विश्वकप २०२१ को फाइनलमा पराजय पछि आफ्नो टोलीको प्रयास साँच्चै गर्व लागक रहेको बताएका छन् । आइतबार फाइनलमा अष्ट्रेलियासँग ८ विकेटले पराजित भएपछि विलियम्सनले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो प्लेटफम प्राप्त गर्न प्रयास गर्दै थियौं । शतहले एक तह सामातेको थियो । तर दुबईमा सामान्य रह्यो’, […]
November 15, 2021
एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी टि२० विश्वकप २०२१ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । आइतबार भएको फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको थियो । अष्ट्रेलियालाई उपाधि जिताउन […]