default_image

क्रिकेट

November 14, 2021

कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र […]

November 14, 2021

टि२० विश्वकप फाइनल : अष्ट्रेलियाले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छन् । न्युजिल्यान्डले आज टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर डेभन कन्वे चोटका कारण टोलीमा छैनन् । कन्वेको स्थानमा विकेटकिपर टिम सिफर्ट […]

November 14, 2021

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारसँग तीन टि२० आई सिरिजको लागि आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । आइसिसी टि२० विश्वकप एसिया छनोट अघि तयारीको लागि नेपाली टोली कतारसँग तीन टि२० आई सिरिज खेल्न त्यसतर्फ गएको थियो । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) […]

November 14, 2021

बाबर विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाउने उच्च सम्भावना छ । टि२० विश्वकपको फाइनलमा आज साँझ अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनलपछि आइसिसीले टि२० विश्वकप २०२१ को […]

November 14, 2021

न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप च्याम्पियन बन्ने अवसर

एजेन्सी – पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शनका साथ न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा अष्ट्रेलियासँग आज फाइनल खेल्दैछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ : ४५ मा सुरु हुनेछ । न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप उपाधि जित्ने सोचमा छ । हालसम्म न्युजिल्यान्डले कुनैपनि […]

November 14, 2021

टि२० विश्वकप फाइनल : प्लेयर्स टु वाच

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा […]

November 14, 2021

टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । सेमिफाइनलमा दुबै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्धन्द्धीलाई स्तब्ध पार्दै फाइनलमा स्थान […]

November 13, 2021

एनसिएसएसको छैटौं वार्षिक साधारणसभा सम्पन्न, पाल्पा उत्कृष्ट जिल्ला

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को छैटौं वार्षियक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न साधारण सभाले पाल्पालाई यस वर्षको उत्कृष्ट जिल्ला सम्मान प्रदान गरेको छ । जिल्ला र प्रदेश प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा समर्थक समाजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट जिल्लाको सम्मान यस वर्ष जिल्ला समन्वय समिति पाल्पालाई प्रदान […]

November 13, 2021

रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

खेलाडी देशको लागि आफ्नो ज्यान दाउ लगाउन पछि पर्दैनन् । देशको लागि योगदान दिन हर समय तयार हुन्छन् । देशको खुसीनै खेलाडीको खुसी हो । त्यस्तै महान् साहस र हिम्मत पाकिस्तानका ओपनर मोहम्मद रिजवानले आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध बिहीबार देखाएका छन् । स्वास्थ्यमा समस्या आएपछि खेलअघि दुई रात उनी अस्पतालको सघन हेरचाह […]

November 13, 2021

नेपालको टि२० आई वरीयता सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० विश्व वरीयतामा नेपालले सुधार गरेको छ । शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नेपालले टेस्ट टोली आयरल्यान्डसँगै टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्ड र नामिबियालाई पछि पारेको छ । नेपाल नयाँ […]

Success

Thank you for your time.