default_image

क्रिकेट

November 5, 2021

भारतले स्कटल्यान्डसँग खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा एसोसियट टोली स्कटल्यान्डले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जितको आवश्यक पर्दछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग […]

November 4, 2021

साविक विजेता वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दुई पटकको च्याम्पियन वेस्टइन्डिज खराब प्रदर्शनका साथ समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० […]

November 4, 2021

गजुरी धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन

धादिङ (हाम्रो खेलकुद) – गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो । योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङका […]

November 4, 2021

बंगलादेशलाई हराउँदै अष्ट्रेलिया दोस्रो स्थानमा

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशमाथि एकपक्षीय जित हासिल गर्दै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित बनाएको हो । बंगलादेशले प्रस्तुत गरेको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो । टोलीका लागि कप्तान आरोन […]

November 4, 2021

बंगलादेशको खराब ब्याटिङसँगै अष्ट्रेलियालाई अवसर

एजेन्सी – स्पिनर एडम जाम्पाले ५ विकेट लिँदै तल्लोक्रमलाई धराशायी पारेपछि आइसीसी टि२० विश्वकपको सुपर १२ अन्तर्गत समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ७३ रनमा अलआउट गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले दुबईमा १५ ओभर ब्याटिङ गर्दै ७३ रनमा आफ्नो सबै विकेट गुमायो । पहिलो ओभरमा नै मिचेल स्टार्कले लिटन दासलाई गोल्डेन डकमा […]

November 4, 2021

जित्नै पर्ने दबाबमा अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज सुपर १२ को समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । बंगलादेश सुरुवाती ४ खेलमा लगातार हारका साथ सेमिफाइनल दौडबाट बाहिरि सकेको छ । अष्ट्रेलियालाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको […]

November 4, 2021

विग ब्यासमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध

एजेन्सी – अष्ट्रेलिया चर्चित टि२० फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिगमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध भएका छन् । भारतीय पूर्व यू१९ विश्वकप कप्तान उन्मुक्त चन्दलाई मेलबर्न रेनेगड्सले टोलीमा अनुबन्ध गरोको छ । २८ वर्षिय चन्द योसँगै बिग ब्यासमा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेका छन् । २८ वर्षको उमेरमै भारतीय क्रिकेटबाट सन्न्यास लिएका चन्दले अमेरिकाबाट […]

November 4, 2021

दव्रिड भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक

एजेन्सी – भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड नियुक्त भएका छन् । युएईमा जारी टि२० विश्वकपसँगै मुख्य प्रशिक्षक रवि शास्त्रीको अवधि सकिँदै छ । जसको कारण भारतले द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नोभेम्बर १७ देखि घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजसँगै दव्रिडले भारतीय टोली सम्हाल्नेछन् […]

November 3, 2021

टि२० विश्वकपमा भारतको पहिलो जित

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ । जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

November 3, 2021

रोहित र राहुलको उत्कृष्ट ब्याटिङमा भारतको विशाल योगफल

एजेन्सी – ओपनर लोकेश राहुल र रोहित शर्माको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप २०२१ मा अफगानिस्तानलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनायो । भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका […]

Success

Thank you for your time.