default_image

क्रिकेट

November 2, 2021

नामिबियालाई पाकिस्तानको बलियो लक्ष्य

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा नामिबियालाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडिम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५० बलमा ८ चौका र ४ छक्का […]

November 2, 2021

दक्षिण अफ्रिकाको सहज जितसँगै रोचक बन्दै सेमिफाइनल समिकरण

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशमाथि सहज जित हात पार्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराउँदै सुपर १२ को समूह १ बाट शीर्ष दुईमा आफ्नो स्थान मजबुत बनाएको छ । जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेटको क्षतिमा […]

November 2, 2021

रबाडा र नोर्कियाको घातक बलिङमा बंगलादेश ८४ रनमै अल आउट

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाको घातक बलिङमा आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशले दक्षिण अफ्रिकालाई ८५ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा ८४ रनमा अल आउट भयो । बंगलादेशका माहेदी हसनले २५ बलमा २ चौका र १ छक्का […]

November 2, 2021

नामिबिया पाकिस्तानसँग खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा पाकिस्तानले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तान लगातार तेस्रो जितका साथ यसअघिनै सेमिफाइनल पक्का गरि सकेको छ । पाकिस्तान लगातार चौथो जितका साथ औपचारिक रुपमा सेमिफाइनलमा […]

November 2, 2021

जित्नै पर्ने दबाबमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह १ मा आज पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । बंगलादेश लगातार तीन हार सहित सेमिफाइन दौडबाट बाहिरि सकेको छ । उसको लागि प्रतिष्ठाको लडाईंमात्र हुनेछ । दक्षिण अफ्रिकालाई भने शीर्ष […]

November 2, 2021

जन्मदिनमा जन्मभूमि भारतविरुद्ध चम्किएका सोधी

भुपेन्द्र जिसी, काठमाडौं “जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी” अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर भारतमा जन्मिएर न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका इश सोधीको हकमा यो लागु नहुन सक्छ । आइतबार राती आइसिसी टि२० विश्वकप २०२१ मा […]

November 1, 2021

इंग्ल्यान्ड टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – लगातार चौथो जितसँगै इंग्ल्यान्ड संयुक्त अरव इमिरेट्स (युएई) मा जारी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले सोमबार राती श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ६४ रनको विजयी […]

November 1, 2021

बटलरको शतकमा इंग्ल्यान्डको बलियो योगफल

एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट शतकमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा श्रीलंकालाई १ सय ६४ रनको बलियो विजयी लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । इंग्ल्यान्डका ओपनर जस बटलर ६७ बलमा […]

November 1, 2021

यस्तो छ भारत सेमिफाइनल पुग्ने समिकरण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो हार बेहोरेपछि भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आइतबार न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । लगातार दुई फराकिलो हारपछि भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर सेमिफाइनल दौडबाट बाहिरी सकेको भने छैन । […]

November 1, 2021

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ सोमबार एक मात्र खेलमा इंग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । उपाधिको दाबेदार इंग्ल्यान्ड लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बेन्ने सोचमा छ । सुपर १२ को समूह १ मा रहेको श्रीलंकालाई […]

Success

Thank you for your time.