November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह २ मा रहेको अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । अफगानिस्तानले टोलीमा आज एक परिवर्तन गरेको छ । स्पिनर मुजिब उर रहमान टोलीमा फर्किएका छन् । […]
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा पाकिस्तानले आफ्नो समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तान अपराजित रहँदै सेमिफाइनल खेल्ने सोचमा छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको […]
November 7, 2021
एजेन्सी – अर्को वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि एसोसियट टोली नामिबिया र स्कटल्यान्ड सोझै छनोट भएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएपछि सोझै स्थान बनाएका हुन् । अर्को वर्ष हुने टि२० विश्वकपको लागि १२ टोलीको टुङ्गो लागेको छ । अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण […]
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा अव सुपर १२ का तीन खेल हुन बाँकी छन् । सुपर १२ समूह १ का सबै खेलहरु सकिँदा इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह २ बाट पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अव भारत, अफगानिस्तान र न्युजिल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन् । […]
November 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं बाल्यकालमा तेक्वान्दोबाट खेलकुदमा प्रवेश गरेकी कविता जोशीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा अलराउन्डरको रुपमा स्थान बनाएकी छिन् । नेपाली समाजमा आजपनि खेलकुदमा लाग्न परिवारको साथ नभएको अवस्थामा कविता भने परिवारकै साथ सहयोगले आफू अघि बढ्न सकेको मान्छिन् । नेपाली खेलकुदमा अझै पनि खेलेर बाँच्ने आधार बनेको छैन । क्रिकेट र फुटबललाई छाड्ने […]
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह २ मा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानसँग खेल्दै छ । आफ्नो समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गराउन चाहन्छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरुहुनेछ । आजको खेलमा न्युजिल्यान्ड विजयी हुँदा […]
November 6, 2021
एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]
November 6, 2021
एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]
November 6, 2021
एजेन्सी – दक्षिण अफ्रिाकाले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह १ को अन्तिम खेलमा इंग्ल्यान्डलाई १ सय ९० रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । दक्षिण अफ्रिकाका लागि शीर्षक्रमका अनुभवी ब्याटर रास्सी […]
November 6, 2021
एजेन्सी – ओपनर डेविड वार्नर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले वेस्टइन्डिजमाथि सानदार जितका साथ सेमिफाइनल नजिक पुगेको छ । सेमिफाइनलको लागि अष्ट्रेलियाले आज हुने दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको नतिजा पर्खनु पर्छ । […]