October 24, 2021
एजेन्सी – ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो […]
October 24, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा भारतले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले मध्यम सुरुवात गरेको छ । पाकिस्तानलाई ओपनर मोहम्मद रिजवान र बाबर आजमले राम्रो सुरुवात दिलाएका छन् । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाउँदै ७१ रन बनाएको […]
October 24, 2021
एजेन्सी – कप्तान विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ […]
October 24, 2021
एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानविरुद्ध भारतका दुवै ओपनर सस्तोमा पेभेलियन फर्केका छन् । ओपनर रोहित शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका हुन् । दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । भारतका सुर्य कुमार यादव ७ र […]
October 24, 2021
एजेन्सी – शीर्षक्रमका ब्याटर चरिथ असलंका र मध्यक्रमका भानुका राजपक्षेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य […]
October 24, 2021
एजेन्सी – टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा भारतविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर फिल्डिङ रोजेका छन् । यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको […]
October 24, 2021
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन आइसिसी टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सकिबले टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए मा श्रीलंकाविरुद्ध एक विकेट लिँदै यस सफलता हात पारेका हुन् । सकिबले नवौं ओभरको पहिलो बलमा श्रीलंका ओपनर पाथुम निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै यस उपलब्धी हात […]
October 24, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को पहिलो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकै प्रतिष्ठित र प्रतिक्षा गरिएको यस खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरइनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेल टि२० विश्वकपकै सवैभन्दा बढी प्रतिक्षा गरिएको खेलमा पर्दछ । विश्वमा […]
October 24, 2021
अर्घाखाँची (हाम्रो खेलकुद) – ठूलापोखरा वारियर्सले लगातार दोस्रो पटक छत्रदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । साविक विजेता ठूलापोखराले शनिबार फाइनलमा कालिका वारियर्सलाइ ३८ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ । छत्रदेव रंगशालामा फाइनलमा टस जितेर ब्याटिङ रोजेको ठूलापोखरा १९.४ ओभरमा १ सय ४२ रनमा अल आउट भएको थियो । ठूलापोखराको […]
October 24, 2021
एजेन्सी – विश्व खेलकुदमा आइतबार ५ महाभिडन्त हुँदैछन्, जसलाई विश्वभरका दर्शकहरु चासोका साथ हेर्नेछन् । युरोपियन चार अलग लिगमा हुने खेल र क्रिकेटमा एक त्यस्तो खेल हुँदैछ जसमा प्रतिस्पर्धा मात्र नभई समर्थकबीचको प्रतिद्वन्द्विता पनि मज्जाले झल्कनेछ । एल क्लासिकोको नामले परिचित स्पेनिस ला लिगामा आज बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । डेढ दशकभन्दा लामो […]