default_image

क्रिकेट

October 29, 2021

आइपिएलमा पुराना टोलीले चार खेलाडी राख्न पाउने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि नयाँ दुई टोलीले तीन र अन्य आठ फ्रेन्चाइज टोलीले चार खेलाडी टिममा राख्न (रिटेन) गर्न पाउने भएका छन् । आइपिएल २०२२ देखि १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा रहने चार र तीन खेलाडीको टुङ्गो लगाउनु पर्नेहुन्छ । […]

October 28, 2021

वार्नरको अर्धशतकमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड […]

October 28, 2021

अष्ट्रेलियालाई श्रीलंकाको मध्यम लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को खेलमा श्रीलंकाले अष्ट्रेलियालाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ […]

October 28, 2021

लगातार दोस्रो जितको सोचमा अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत आज समूह ए को एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरु हुनेछ । सुपर १२ मा दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् । श्रीलंका समूह ए को विजेता रुपमा सुपर […]

October 28, 2021

टि२० विश्वकपमा नामिबियाले स्कटल्यान्डलाई हरायो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को आफ्नो पहिलो खेलमानै नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ । सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै २ अंक जोडेको छ । जितको लागि १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो […]

October 27, 2021

कवितालाई पहिलो पटक समेट्दै विश्वकप छनोट खेल्ने नेपाली महिला टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि नेपाल क्रिकेट संंघ (क्यान) ले नेपाली राष्ट्रिय महिला अन्तिम टोली घोषणा गरेको छ । क्यानले रुविना कप्तानीमा स्पिन अलराउन्डर कविता जोशीलाई पहिलो पटक समेट्दै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । त्यस्तै टोलीमा विकेटकिपर ज्याति पाण्डे, स्पिनर संगिता राई र […]

October 27, 2021

टि२० विश्वकपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा रहेको इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले […]

October 27, 2021

इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै बंगलादेश

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को खेलमा बंगलादेशले इंग्ल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा बंगलादेशका कप्तान महमूदुल्लाह रियादले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । बंगलादेशले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर मोहम्मद सैफुद्दिनचोटका कारण बाहिरिएपछि उनको स्थानमा शोरिफुल […]

October 27, 2021

टि२० विश्वकपमा न्युजिल्यान्डलाई ठूलो झड्का

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को बी मा रहेको न्युजिल्यान्डलाई ठूलो झड्का लागेको छ । प्रमुख तीव्र गतिका बलर लोकी फर्गुसन खुट्टामा चोटका कारण टि२० विश्वकप २०२१ गुमाउने भएका छन् । अभ्यासको क्रममा उनको दायाँ खुट्टाको मांशपेशीमा चोटका कारण कम्तीमा तीन हप्ता मैदान बाहिर रहने भएका छन् । उनीलाई फिट हुन […]

October 27, 2021

इंग्ल्यान्ड र बंगलादेशबीच पहिलो पटक टि२० आईमा प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत पहिलो खेलमा आज इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । टि२० आई क्रिकेट इतिहासमै पहिलो पटक बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको सोचमा हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा […]

Success

Thank you for your time.