October 22, 2021
एजेन्सी – नामिबियाले टेस्ट टोली आयरल्यान्डलाई ८ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गराएको छ । डेब्यू टि२० विश्वकप खेलेको नामिबियाले सानदार प्रदर्शनका साथ सुपर १२ मा स्थान पक्का गरेको हो । जितको लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा […]
October 22, 2021
एजेन्सी – भारत वर्तमान समयमा विश्वको एक शक्तिशाली क्रिकेट टोली हो । क्रिकेटको पावर हाउस भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा आफ्नो दबदबा राख्दै आएको छ । घरेलु भूमिमा मात्र होईन विदेशमा पनि भारतको प्रदर्शन त्यतिनै उत्कृष्ट र सानदार छ । तर ठूला उपाधि भने जित्न सकेको छैन । कुनैपनि प्रतियोगितामा […]
October 21, 2021
एजेन्सी – स्कटल्यान्डले टेस्ट टोली बंगलादेशलाई पछि आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो चरणको समूह बी को विजेता रुपमा सुपर १२ मा पुगेको छ । समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा स्थान पक्का गराएको छ । पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड […]
October 21, 2021
एजेन्सी – बंगलादेशले पपुवा न्युगिनीमाथि विशाल जित निकाल्दै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गरेको छ । समूह बी मा रहेको बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९.३ ओभरमा ९७ रनमा […]
October 21, 2021
एजेन्सी – कप्तान मोहम्मद नाबीको घातक बलिङसँगै अफगानिस्तानले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा साविक विजेता वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । वेस्टइन्डिजका रोश्टन चेशले ५८ बलमा ६ चौका र […]
October 21, 2021
एजेन्सी – शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको शतकमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपअघि वार्मअप खेलमा पाकिस्तानमाथि ६ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा रास्सी भान डर डुसेनले ५१ बलमा १० […]
October 20, 2021
एजेन्सी – शीर्षक्रमका ब्याटर फखार जमानको आक्रामक ब्याटिङसँगै पाकिस्तानले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा दक्षिण अफ्रिकालाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । पाकिस्तानका फखार जमानले २८ बलमा २ चौका र ५ छक्का […]
October 20, 2021
एजेन्सी – तीव्र गतिका बलर मार्क वुड र स्पिनर आदिल राशिदको उत्कृष्ट बलिङमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित भएको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.२ ओभरमा १ सय ५० रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २० बलमा ४ चौका […]
October 20, 2021
एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको सहयोगमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । योसँगै टि२० विश्वकपको लागि दुबै टोलीको तयारी पूरा भएको छ । जितको लागि १ सय ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका रोहित शर्मा […]
October 20, 2021
एजेन्सी – पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेको सानदार ब्याटिङसँगै नामिबियाले आइसिसी टि२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ए मा रहेको नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै सुपर १२ को सम्भावना कायमै राखेको छ । लगातार दोस्रो हारसँगै नेदरल्यान्ड्स भने समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य […]