default_image

क्रिकेट

October 23, 2021

टि२० विश्वकपमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई पहिलो पटक हरायो

एजेन्सी – इंग्ल्यान्डले साविक विजेता वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै टि२० विश्वकप २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले वेस्टइन्डिजलाई टि२० विश्वकपमा पहिलो पटक पराजित गरेको हो । जितको लागि सामान्य ५६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जस बटलर २२ बलमा ३ चौका […]

October 23, 2021

वेस्टइन्डिज मात्र ५५ रनमा अल आउट

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ को समूह ए मा रहेको वेस्टइन्डिज पहिलो खेलमै इंग्ल्यान्डसँग ५५ रनमा अल आउट भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १४.२ ओभरमा ५५ रनमा अल आउट भएको हो । साविक विजेता वेस्टइन्डिजका क्रिस गेलले १३ बलमा ३ चौका सहित सर्वाधिक १३ रन […]

October 23, 2021

टि२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । शनिबार टि२० विश्वकपको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]

October 23, 2021

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाको सामान्य लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह ए को पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय १९ रनको सामान्य विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनायो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले […]

October 23, 2021

दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हालसम्म टि२० विश्वकप जित्न नसकेका यी दुई टोलीलाई यस पटक सेमिफाइनल सम्म पुग्नै चुनौती […]

October 23, 2021

विश्वकपमा पहिलो पटक वेस्टइन्डिजलाई हराउने सोचमा इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए को दोस्रो खेलमा आज साविक विजेता वेस्टइन्डिज र उपविजेता इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । इंग्ल्यान्ड र वेस्टइन्डिज यस विश्वकपमा उपाधिका दावेदार टोली हुन् । यी दुवै टोली ब्याटिङमा मजबुत […]

October 23, 2021

विजयी सुरुवात गर्ने सोचमा अष्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । अष्ट्रेलिया आरोन फिन्च र दक्षिण अफ्रिका टेम्बा बभुमाले कप्तानी गर्नेछन् । दुबै टोली विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् […]

October 23, 2021

भारतले टि२० विश्वकप जित्न सक्ने पाँच बलिया आधार

एजेन्सी – भारत विश्व क्रिकेटको पावर हाउस हो । भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा घरेलु भूमि र विदेश दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यसैले भारत हरेक प्रतियोगिता उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ । भारत संयुक्त अरव इमिरेट्स (युएई) मा जारी आइसिसी टि२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख […]

October 22, 2021

टि२० विश्वकप : श्रीलंका समूह ए को विजेता

एजेन्सी – श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै आइसिसी टि२० विश्वकप २०२१ मा समूह ए को विजेता बन्दै सुपर १२ मा पुगेको छ । श्रीलंका सुपर १२ को ए मा रहनेछ । जितको लागि ४५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका कुशल परेरा २४ बलमा ६ […]

October 22, 2021

टि२० विश्वकपमा नेदरल्यान्ड्स ४४ रनमा अल आउट

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत पहिलो चरणको समूह ए को अन्तिम खेलमा नेदरल्यान्ड्स श्रीलंकासँग ४४ रनमा अल आउट भएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको हो । नेदरल्यान्ड्सका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४ खेलाडीले खाता खोल्न सकेनन् […]

Success

Thank you for your time.