default_image

क्रिकेट

September 28, 2021

काठमाडौं र पोखराबीचको खेल ढिलो सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को छैटौं खेलमा आज काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने भएको छ । खेल निर्धारित समय अनुसार १२ : १५ मा सुरु भई सकेको हुनुपर्ने थियो । तर टस पनि हुन सकेको छैन । भिजेको आउटफिल्ड र पार्नी पर्ने सम्भावना पनि […]

September 28, 2021

विलियम्सन र रोयको अर्धशतकमा हैदराबाद विजयी

एजेन्सी – ओपनर जेसन रोय र कप्तान केन विलियम्सनको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हैदाराबादको यो दोस्रो जित हो । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा कप्तान केन […]

September 27, 2021

चितवन र भैरहवाको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो । दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै […]

September 27, 2021

भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको छ । टियु मैदानको चिसो आउटफिल्ट (भिजेको) कारण दोस्रो खेल ढिला हुने निश्चित भएको छ । निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि […]

September 27, 2021

अफ्रिदी आज फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेर आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि एक खेल मात्र खेलेर फर्किनु […]

September 27, 2021

काठमाडौं र विराटनगरको खेल स्थगित!

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेको कारण स्थगित भएको छ । निर्धारित समय भन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेका हुन् । विहान ९:३० मा सुरु हुनुपर्ने खेलको अन्तिम निरीक्षण स्वरूप ११:४० मा […]

September 27, 2021

काठमाडौं र विराटनगरबीचको खेल हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीच मैदान भिजेको कारण प्रभावित भई रहेको खेल हुने सम्भावना छ । खेल सुरु हुन निर्धारित समय भन्दा २ घण्टा ढिलो भई सकेको छ । मैदानमा अम्यारहरुले निरिक्षण गरेर फर्किएका छन् । अम्पायरहरुको मैदान निरिक्षण अव […]

September 27, 2021

मैदान भिजेको कारण अफ्रिदीको अन्तिम खेलमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार पहिलो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सबीचको खेल मैदान भिजेको कारण ढिलाई भएको छ । खेल सुरु हुन निर्धारित समय भन्दा ४५ मिनेट भन्दा बढी ढिलो भई सकेको छ । मैदान तयारीको लागि मैदान कर्माचारीले काम गरि रहेका छन् । आइतबार वर्षाको कारण […]

September 27, 2021

दुर्गेशको दमदार डेब्यु

भुपेन्द्र जिसी, काठमाडौं एभरेष्ट प्रिमियर लिग (इपिलए) मा आइतबार भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले सानदार डेब्यू गरे । भैरहवा बलियो स्थितिमा रहँदा खेल वर्षाको कारण नतिजाविहिन बन्यो । तर दुर्गेशले दमदार प्रदर्शन गर्दै धेरैको मन जिते र ध्यानआफूतिर आकर्षित गरे । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखरा […]

September 26, 2021

हर्षलको ह्याट्रिक र म्याक्सवेलको उत्कृष्ट प्रदर्शनमा बेंगलोर विजयी

एजेन्सी – अलराउन्डर ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शन र तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । मुम्बईका ओपनर रोहित […]

Success

Thank you for your time.