September 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालीन महान खेलाडी मध्यम पर्छन् भन्नेमा सायदै दुइमत होला । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा एक पछि अर्को सफलता र कीर्तिमान कायम गर्दै आएका रोनाल्डो थुप्रै खेलाडीका लागि आदर्श बनेका छन् । फुटबल मात्र होइन, अन्य खेलका खेलाडी र आम मानिस पनि उनको कडा मिहिनेत र सफलताबाट प्रभावित भएका […]
September 26, 2021
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । चेन्नई १६ अंकका साथ प्लेअफ लगभग पक्कापक्की भएको छ । औपचारिक मात्र बाँकी छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो खेलमा विराटनगर वारियर्सविरुद्ध २ विकेटको रोमान्चक जित हात पार्यो । चितवनको जितमा नेपाली खेलाडी नायक बन्दा विदेशी खेलाडी भने खासै चलेनन् । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । चितवनको जितमा […]
September 26, 2021
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्का सहित […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिलए) को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले वर्षाको कारण बाँडेका छन् । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् । आइतबार दोस्रो खेलमा टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १०.१ ओभरमा ६५–७ को अवस्थामा खेल वर्षाको कारण रोकिएको […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताको घातक बलिङमा भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिलए) मा पोखरा राइनोजविरुद्ध सानदार सुरुवात गरेको छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले सुरुवाती ५ ओभरमा ५ विकेट गुमाउँदै १८ रन बनाएको छ । पोखरा असेला गुणरत्ने ५ र विवेक यादव १ […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा रोमान्चक विजयी सुरुवात गरेको छ । आइतबार चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा रोमान्चक विजयी सुरुवात गरेको हो । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । चितवनलाई जितको लागि अन्तिम ६ […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले चितवन टाइगर्स तथा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादको विकेट लिएका छन् । विराटनगर वारियर्सका प्रतिशको दोस्रो ओभरको दोस्रो बलमा शाहजाद विकेटकिपर आसिफ शेखबाट एक रनमा क्याच आउट हुन पुगे । प्रतिशको यो इपिएलमा डेब्यू खेल हो । जितका लागि १ सय ५२ रनको […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर सिकन्दर राजाको अर्धशतकमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे तथा विराटनगर वारियर्सका अलराउन्डर सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १५ ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनाएको छ । राजाले ३७ बलमा अर्धशतक पूरा गरे । राजा ३९ बलमा २ चौका […]