September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैहरवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ : ३० मा टियु मैदानमा हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका ओपनर आसिफ शेख चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध खेलमा पहिलो बलमै आउट भएका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती २ ओभरमा ३ विकेट गुमाउँदै १० रन बनाएको छ । तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट […]
September 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चतुरबहादुर चन्दको अध्यक्षतामा आएको नेतृत्वबाट नेपाली क्रिकेटले धेरै अपेक्षा राखेको थियो । चन्द नेतृत्वको क्यानको सुरुवाती दुई वर्ष आशा र सम्भावना भन्दा खासै उपलब्धि हुन सकेन । दुई वर्षमा मैदानमा काम भन्दा बढी योजना कार्यन्वयन गर्न नसक्नुको बहाना धेरै छ। यसकारण […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]
September 25, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ३७ औं खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सक्यो । हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १७ रन चाहिँएको थियो […]
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खेलाडीले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरे ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताको पहिलो दिन ललितपुर प्याट्रीयट्स र काठमाडौं किंग्स ११ को खेलका दौरान नै आयोजकले यसबारे जानकारी दिएको थियो । मैदानमा खेलदौरान प्रहार […]
September 25, 2021
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शनिवार साँझ दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसन […]
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत चौथो संस्करणको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्समाथि जित हासिल गर्दा जिम्बाब्वेका अलराउन्डर रायन बर्ल प्लेयर अफ द म्याच बने । ललितपुरले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा बर्लले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए । उनले सुरुवातमा संयमित […]
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सानदार विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा शनिवार काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १४.२ […]