default_image

क्रिकेट

September 17, 2021

कप्तान ज्ञानेन्द्रको अर्धशतक, पारसको कीर्तिमान तोडे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा संयमित अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ९१ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन् । अर्धशतक बनाउने क्रममा ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने ब्याट्सम्यान पनि बनिसकेका छन् । ज्ञानेन्द्रले पूर्व […]

September 17, 2021

नेपालको कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ७८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ३७ बलमा २ चौका सहित २१ रनमा अविजित छन् । विनोद भण्डारी ५ […]

September 17, 2021

नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा राम्रो सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । युवा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङका साथ नेपाललाई राम्रो सुरुवात दिलाएका छन् । कुशल […]

September 17, 2021

श्रीलंकाली विकेटकिपर सन्दुन ललितपुरमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई भित्र्याएको छ । २८ वर्षिय सन्दुनले श्रीलंकाबाट ३ ओडिआईमा ७३ रन बनाएका छन् । उनले २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । उनले ६५ प्रथम श्रेणी, ७४ लिष्ट ए र ४२ टि२० […]

September 17, 2021

राष्ट्रिय टोलीमा गुलशनको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट अमेरिकाविरुद्ध डेब्यू गरेका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् […]

shakti gauchan

September 17, 2021

शक्ति पोखराको प्रशिक्षण टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पोखरा निर्देशक तथा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीले शक्ति बलिङ प्रशिक्षकको रुपमा टोलीमा समावेश भएको जानकारी दिए । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल […]

September 17, 2021

अमेरिकाविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । ओमानले […]

September 17, 2021

वेस्टइन्डिजका विलियम्सले पोखराबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका मध्यगतिका बलर केस्रिक विलियम्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना कारण त्यो वर्ष इपिएल हुन सकेको थिएन । उनले वेस्टइन्डिजबाट ८ ओडिआई […]

September 17, 2021

अमेरिकामाथि लगातार चौथो जित निकाल्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । अमेरिका नेपाल […]

Dilip Nath

September 16, 2021

दीलिपलाई चितवनको उप कप्तानको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर दीलिप नाथलाई चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) मा उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनले दीलिपलाई उपकप्तानमा चयन गरेको हो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने दीलिपले २०१७ मा यूएईविरुद्ध नेपाली टोलीमा डेब्यू […]

Success

Thank you for your time.