September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ । प्रदेश प्रशिक्षक नियुक्तिको लागि आवेदन मागेको १३ महिनापछि क्यानले प्रदेश प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश दुई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दुई दुई प्रदेश प्रशिक्षक नियुक्त गरेको छ । अन्य बाँकी चार प्रदेशमा एक एक प्रशिक्षक नियुक्त […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]
September 18, 2021
एजेन्सी – श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय […]
September 18, 2021
एजेन्सी – पाकिस्तानसँगको तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज न्युजिल्यान्डले सुरक्षा सतर्कता कारण देखाउँदै अन्तिम समयमा नाटकीय रुपमा स्थगित गरेको छ । पहिलो ओडिआई खेल सुरु हुन शुक्रबार एक घण्टा समय बाँकी रहँदा न्युजिल्यान्डले सुरक्षा कारण पाकिस्तान भ्रमणनै स्थगित गर्ने निर्णय लिएको थियो । १८ वर्षपछि पाकिस्तान भ्रमण आएको न्युजिल्यान्डले सरकारको सुरक्षा चेतवानीको […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो पटक नेपाललाई ६ विकेटले पराजित गरेको छ । शुक्रबार राती नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ […]
September 17, 2021
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ । नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका ओपनर स्टिभ टेलर आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गर्नबाट चुकेका छन् । टेलरको आक्रामक ब्याटिङसँगै अमेरिका जिततर्फ भने अग्रसर भएको छ । नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडिसकेको छ । अमेरिका ओपनर टेलर […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका छन् । नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले सरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ । अमेरिका स्पिनर स्टिभ टेलर २३ बलमा ४ […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका […]