February 20, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आज राति १ः४५ बजेपछि हुनेछ । घरेलु टोली मड्रिड युभेन्टसलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो समय यी दुई टोलीले दुईपटक खेलेका […]
February 20, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति जर्मन क्लब साल्केले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तर्गतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल साल्केको घरेलु मैदानमा हुन लागेको हो । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उच्च प्रर्दशन गरिरहेको तथा उपाधिको दावेदारको रुपमा रहेको सिटीलाई रोक्न […]
February 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- भारतको गुवाहाटीमा आजदेखी सुरु डाक्टर तालिमेरेन टि ओ फुटबल च्याम्पियनसिपमा एन्फाको यु–२१ टोलीले हारबाट सुरुआत गरेको छ । समुहको बि को पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित हुँदै नेपालले हारबाट सुरुआत गरेको हो । मेघालयको जितमा रोबट खोङजो, सइबोरनोन गुरुम र फिगो सेन्डाईले गोल गर्दा नेपालका रेजिन सुब्बा र प्रिजन तामाङले गोल […]
February 20, 2019
दीपक न्यौपाने, बुटवल मोफसलको चर्चित क्लब झापा-११ फुटबल क्लबलाई ५-० ले पराजित गर्दै दाउफिन्स फुटबल क्लब २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १-० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा ४ गोल थपेको थियो । खेलको २६ औं मिनेटमा यानिकले दाउफिन्सलाई अग्रता दिलाएका थिए । पछिल्लो दुई प्रतियोगितामा उपाधि जितेको […]
February 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले युनाइटेड ब्रदर्शलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । रुस्लान थ्री स्टारले खेलको १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । लगत्तै रन्जन विष्टले […]
February 20, 2019
धनगढी(हाम्रो खेलकुद) – सिवाईसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गरेको हो । बिहीबार महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटर खेल हुने छ । शुक्रबार एलिमिनेटरको विजेता र काठमाडौंबीच दोस्रो क्वालिफायर हुने छ । […]
February 20, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो क्वालिफायर खेलमा सिवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई १ सय ११ रनको लक्ष्य दिएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनायो । अत्तरियाका लागि भारतीय खेलाडी सन्नी […]
February 20, 2019
एजेन्सी – मिडिल अडरका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान रोश टेलरको कीर्तिमानी अर्धशतक र टिम साउथीको उत्कृष्ट बलिङसँगै बगलादेशसँगको तीन ओडीआई सिरीजमा घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ । आज भएको अन्तिम ओडीआईमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्युजिल्यान्डले श्रृंखला ३-० ले जितेको हो । टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको […]
February 20, 2019
धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो क्वालिफायर खेलमा आज काठमाडौं गोल्डेन्स र सिवाईसी अत्तरिया भिड्दै छन् । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ : ३० बजेपछि सुरु हुने खेलमा विजेता टोली सोझैं फाइनल प्रवेश गर्ने छ । पराजित हुने टोलीले विहिवार हुने एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर […]
February 20, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन । साडियो मानेले झन्डै आधा दर्जन प्रयासलाई सदुपयोग गर्न सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा […]