February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो दिन आज सिवाइसी अत्तरिया र धनगढी स्टार्स तथा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्दै छन् । पहिलो खेलमा अत्तरिया र धनगढीबीच प्रतिसप्रर्धा हुने छ । यी दुईबीचको खेल विहान ९ बजे देखि फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । धनगढी सोमपाल कामी र अत्तरिया दिपेन्द्रसिंह […]
February 12, 2019
एजेन्सी – पछिल्लो एक महिनामा रियल म्याड्रिडले प्रदर्शन सुधार गर्दै लगातार एक माथि अर्को जितको नतिजा दर्ता गर्दै आएको छ । जनवरी ६ मा रियल सोसीडाडसँग घरेलु मैदानमा २-० ले पराजित भएको रियलले त्यसयता उत्कृष्ट लय देखाएको छ । उक्त हारपछि रियल बार्सिलोनाभन्दा १० अंक पछाडी रहेको थियो । पछिल्लो समय भने रियलले नतिजा आफ्नो […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपको दोस्रो खेलमा भारतविरुद्ध ऐतिहासिक जित रचेको छ । कलिंगा रंगशालामा सोमबार सम्पन्न खेलमा सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो । खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता लिएको हो । हिराकुमारी […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोली हिरो गोल्डकप अन्तर्गत समूहको दोस्रो खेलमा भारतविरुद्ध खेलिरहेको छ । फरवार्ड सावित्रा भण्डारीको दुई गोलमा नेपालले खेलको सातौं मिनेटमा २-० को अग्रता बनाएको छ । खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता लिएको हो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको […]
February 11, 2019
प्रत्यक्ष प्रसारण : नोट : अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्यक्ष प्रसारण देखाउने भनेपनि खेलको एक मिनेटपछि खेलको प्रसारण अधिकार नपाएको कारण खेल देखाउन असमर्थ रहेको जनाएको छ । नेपाल र भारतबीच हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलको प्रत्यक्ष प्रसारण । नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको थियो । भारतले पहिलो खेलमा […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय टोली नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट शुरु भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’ बाट विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक्स बक्सर क्लब मकाउले नेपाल बक्सिङ संघको समन्वयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पलब जित्न सफल चार बक्सरलाई सोमबार नगदसहित सम्मानित गरेको छ । एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले पत्रकार सम्मेलन आयोजना गर्दै सोमबार पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रूपैया नगदसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा आर्मीका […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पोखराको साहारा क्लबलाई सडन डेथमा ४-३ ले पराजित गर्दै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सोमबार धरान रंगशालामा खेलको ३३ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । रवी पासवानले पेनाल्टी […]
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कपअन्तर्गत दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एन्फाको आधिकारिक स्ट्रिम पार्टनर माइकुजुअन्तर्गत एन्फा टिभीले गर्ने भएको छ । खेलको उक्त प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कममार्फत पनि हेर्न सकिनेछ […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो । अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरेपछि रुपन्देही विजयी भएको […]