January 9, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज दोस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले चित्तागोंग भाइकिंग्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ देखी ढाकामा सुरु हुने छ । डेब्यू खेलमा सानदार पर्दशन गरेका सन्दीपले आजको खेलमा पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा […]
January 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंगलबार सकिएको छ । अचम्मको संयोग मान्नुपर्छ, रेलिगेसन विनाको लिगमा यसपटक कुनै पनि खेलाडीले लिगमा ह्याट्रिक पुरा गर्न सकेनन् । हुन त खेलमा गोल गर्न निकै गाह्रो हुन्छ, त्यसमाथि पनि एकै खेलमा तीन गोल सहज कार्य होइन । लिगको ९१ खेलमा आर्मीका कप्तान भरत […]
January 9, 2019
वेम्वली (एजेन्सी) – इंग्लिस फुटबल लिग (इएफएल) तथा कारवाओ कपको पहिलो लेगमा टोटेनहमले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु टोली टोटेनहमले चेल्सीलाई १–० ले पराजित गरेको हो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलको पहिलो हाफमा ह्यारी केनले पेनाल्टीमा गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो । २५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले […]
January 8, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप यु–१९ जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए […]
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङवान्जी बौद्ध समाज नेपालको साथ पाएको छ । सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वाङ्दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदन–प्रदान गरे । होङवान्जी बौद्ध समाजका भुटियाले हामी न्यु डायमण्डका समर्थक रहेको र न्यु […]
January 8, 2019
एजेन्सी – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)–२०१९ भारतमै हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतमा हुने प्रष्ट पारेको छ । यसअघि भारतमा हुन लागेको लोकसभा चुनाव कारण यस सिजनको आईपीएल भारत बाहिर हुन सक्ने बताउँदै आएको थियो । एकदिवसिय विश्वकप कारण यस पटक आईपीएल २३ […]
January 8, 2019
धनगढी (हाम्रो खेलकुद) – काक्करभीट्टाका गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गर्दै २ पेनाल्टी प्रहार बचाएपछि मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभीट्टाले ७-६ को जित दर्ता गर्यो । निर्धारित समयमा […]
January 8, 2019
दिपक बोहोरा, पाँचथर फिदिममा जारी सुरु दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा आयोजक एनएमबि फिदिम स्र्पोटिङ क्लबलाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रबेश गरेका छ । निर्धारीत समयमा २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । आर्मीले टाइब्रेकरमा ४–१ को जित दर्ता गर्यो । आर्मीको जितमा गोलरक्षक विश्वास चौधरी नायक रहे । चौधरीले विपक्षीका दुईवटा […]
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विधागत पुरस्कारमा उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले वर्चस्व जमाएको छ । लिगको अन्तिम खेलमा फ्रेन्डससँग १-० ले पराजित हुँदै अपराजित यात्रा टुंगिएपनि विधागत अवार्डमा भने मनाङकै वर्चस्व रह्यो । विधागत अवार्ड : (पुरस्कार पल्सर १५० सीसी मोटरसाइकल) उत्कृष्ट गोलरक्षक : विशाल श्रेष्ठ (मनाङ) उत्कृष्ट […]
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम खेलमा पराजित भएको छ । अन्तिम खेलमा आज फ्रेण्ड्स क्लबसँग १-० ले पराजित भएपछि च्याम्पियन मनाङले नयाँ कीर्तिमान बनाउन सकेन । यसअघि लगातार १२ खेल जितेको मनाङले अन्तिम खेल पनि जित्दै सबै खेल जितेर लिग उपाधि जित्ने नयाँ कीर्तिमान बनाउने योजना […]