default_image

Featured

December 29, 2017

मोरङ रुस्लान फाल्गुनन्द गोल्ड कपको उपाधि नजिक

दिपक बोहोरा पाँचथर– मोरङ ११ नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता झापाको विर्ता युनाइटेडलाई सडन डेथमा हराउँदै मोरङ उपाधि नजिक पुगेको हो । मोरङ ६–५ ले विजयी भएको थियो । आइतबार हुने फाइनलमा मोरङले सुनसरी ११ को सामना गर्नेछ । अघिल्लो दिन अग्नी रुपन्देही ११ लाई हराउँदै सुनसरी […]

December 29, 2017

बृहस्पति विद्यासदन वाकाथन र रोडरेस भोलि

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्यासदनको आयोजनामा शनिबार वाकाथन तथा रोड रेस च्याम्पियनसिप हुने भएको छ । आयोजक बृहस्पति विद्यासदनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले वाकाथन र रोड रेस च्याम्पियनसिप गराउने जानकारी गराएको हो । रोड रेस तीन चरणमा हुनेछ । पहिलो चरणमा कक्षा ८ देखि १२ कक्षासम्मको, दोस्रो चरणमा कक्षा ६ र […]

December 29, 2017

मुवाँथाइका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइ संघले पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको छ । संघले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्बोडियामा भएको फस्ट वल्ड कुम खेमर च्याम्पियनसिपमा पदक जित सफल दुई खेलाडीलाई जनही १०–१० हजार र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा प्रोफेसनलतर्फ अनिशा खड्का र एमेच्योरतर्फ राहुल थोकर लामा […]

December 29, 2017

बार्सिलोनाका मिडफिल्डर म्यानचेस्टर युनाइटेड जान सक्ने

बार्सिलोना (एजेन्सी) – नयाँ वर्ष सुरु हुने बित्तिकै विन्टर ट्रान्सफर विन्डो सुरु हुने छ । जसमा विभिन्न टोलीहरुले आफूलाई अझ बलियो बनाउनतिर लाग्ने छन् । त्यस्तैमा म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाबाट उसका मिडफिल्डर भित्राउन खोजिरहेको छ । युनाइटेड बार्सिलोनाका आन्द्रे गोमेजप्रति इच्छुक रहेको हो । पोर्चुगेली पत्रिका डोन बालोनका अनुसार ट्रान्सफर विन्डो […]

December 29, 2017

सान्चेजको दुई गोलमा आर्सनल विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गए राति आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले हराएको छ । आर्सनलको जितमा फरवार्ड एलेक्सिस सान्चेजले दुई गोल गरेका थिए । खेलको २५ औं मिनेटमा आर्सनल स्कोड्रान मुस्ताफिको गोलमार्फत अग्रता लिन सफल भएको थियो । तर एन्ड्रोस टाउन्सेन्डले प्यालेसका लागि ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । […]

December 28, 2017

आर्सनल क्रिस्टल प्यालेसको सामना गर्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज राति तालिकाको छैटौं स्थानमा रहेको आर्सनलले १६ औं स्थानमा रहेको क्रिस्टल प्यालेसको सामना गर्ने छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । १६ खेलमा ३४ अंकसहित तालिकाको छैटौंमा रहेको आर्सनल अहिले खराब लयबाट गुज्रिरहेको छ । अर्कोतर्फ क्रिस्टल […]

December 28, 2017

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप सुरु

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लबको आयोजनामा २६ औं खुल्ला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । जिल्लाकै ठुलो राशिको त्रिवेणी कपमा बिहीबार ४ खेल सम्पन्न भएका छन् । बेसीशहरको सहजी खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुन्दरबजारले बेसीशहरको शेरालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । […]

December 28, 2017

सुनसरी रुस्लान फाल्गुनन्द गोल्ड कपको फाइनलमा

दिपक बोहोरा पाँचथर– सुनसरी ११ फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ३–१ ले हराउँदै सुनसरी उपाधि नजिक पुगेको हो । सुनसरीले आइतबार हुने फाइनलमा साविक विजेता विर्ता युनाइटेड वा मोरङसँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ । फिदिम माविमा जारी प्रतियोगिताको पहिलो […]

default_image

December 28, 2017

भैरहवा ग्ल्याडियटर्स इपीएलको फाइनलमा

दोस्रो क्वालिफायर्समा ललितपुर ३ विकेटले पराजित काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडियटर्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भैरहवाले अब उपाधिका लागि शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ । लिग चरण र क्वालिफायर्सको खेलमा भैरहवा विराटनगरसँग पराजित भएको थियो । […]

December 28, 2017

भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ३३ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर  खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । भैरहवाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । […]

Success

Thank you for your time.