March 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा नियमित कप्तान पारस खड्का नखेल्ने भएका छन् । पूर्ण रुपमा फिट भइ नसकेका कारण आफुले इमर्जिङ कप नखेल्ने व्यवस्थापन पक्षलाई जानकारी दिइसकेको पारसले सोमबार बताएका छन् । इमर्जिङ कप मार्च २५ देखि बंगलादेशमा सुरु हुँदैछ । ‘मेरो स्वास्थ्यमा सुधार अइरहेको छ । […]
March 13, 2017
प्रकाश तिमल्सिना/दिपेन्द्र पोखरेल कीर्तिपुर– कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्रममा अर्धशतक पुरा गरेपछि नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यी दुई टोलीबीचको बर्षाले प्रभावित पहिलो खेलमा शनिबार केन्याले नेपाललाई ५ विकेटले हराएको थियो । जितसँगै नेपालले च्याम्प्यिनसिपको शीर्ष चारमा पर्ने सम्भावनालाई जीवित राखेको छ । […]
March 13, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) मा नेपालका लागि बलिङमा शरद भेषावर अहिले सम्मकै उच्च प्रदर्शन गर्ने खेलाडी बनेका छन् । शरदले केन्याविरुद्ध ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए । केन्याविरुद्ध सोमबारको खेल च्याम्पियनसिप नेपालको १० औं खेल हो ।च्याम्पियनसिपमा यसअघि वसन्त रेग्मी र सोमपाल कामीले समान ३ विकेट लिएका […]
March 13, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– पार्ट टाइमर बलर शरद भेषवाकर झन्डै दुई बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुब आलमको उच्च बलिङबाट प्रेरित नेपालले दोस्रो खेलमा केन्यालाई १ सय ५५ रनमा अलआउट गरेको छ । शरदले ७.१ ओभरमा २८ रन दिदै ४ विकेट र महबुब आलमले ७ ओभरमा ५ मेडनसहित दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्या […]
March 13, 2017
मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा पुनरागमन गरेको छ । गए राती भएको खेलमा सर्जियो रामोसको निर्णायक गोलमा रियल बेटिसलाई २ – १ ले हराउँदै रियल पुनः अग्रस्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन रामोसका अलवा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । १–० ले पछि परेको […]
March 13, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– यो बर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको सिएमजी क्लब संकटाले टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा सुदूरपश्मिाञ्चलको सामना गर्दैछ । संकटाले विभागिय टोली एपिएफ क्लबलाई हराउँदै र सुदूरपश्चिमाञ्चलले भारतको दिल्ली युनाइटेडलाई हराउँदै एक अर्कोसँगको भेट पक्का गरेका थिए । उता संकटा भने बर्षको सर्वाधिक सफल […]
March 13, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग २–१ ले स्तब्ध भएको छ । डेपोर्टिभोले खेलको ४० औं मिनेटमा होसेलुको गोलमा अग्रता लिएको थियो। तर, दोश्रो हाफको पहिलो मिनेटमै लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७४औं मिनेटमा एलेजान्द्रो बर्गान्टिनोसको गोलको मद्दतले डेपोर्टिभो पुनः खेलमा अघि बढ्यो र त्यहि […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेदरल्यान्ड्सलाई उसकै मैदानमा एउटा खेलमा हराएर फर्केको नेपालले घरेलु मैदानमा शनिबार केन्यालाई हराउने अपेक्षा गरिएको थियो । तर, बर्षाले प्रभावित खेलमा अनुभवी केन्याले नेपालसँगको खेल ५ विकेटले आफ्नो पक्षमा पार्यो । सोमबार फेरी नेपाल र केन्याबीच दोस्रो खेल हुँदैछ । केन्यासँगको दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा टोली आइतबार साँझ जापानको युवा टोलीसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गतको पहिलो खेलमा शनिबार नेपाली टोलीले भुटानको युवालाई ७–१ ले हराएको थियो । नेपाली यू १५ टोलीले सुरुआतमा केही समय रोकेपनि पछि जापानी यू १६ […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट