default_image

Featured

December 8, 2016

मड्रीड र डर्टमुन्डको बराबरी, युभेन्टसको जित

एजेन्सी- हिजो भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा युभेन्टस, बायर्न लेभरकुसन, स्पर्स, पोर्टो, लेगिया र एफसी कोभेनहेगनले जित आत्मसात गरे । ठुला टोली रियल मड्रीड र डर्टमुन्ड्ले भने बराबरी खेलेका थिए । हिजो भएको समुह ‘इ’को खेलमा लेभरकुसनले मोनाकोलाई ३-०ले पराजित गर्‍यो । घरेलु मैदानमा जर्मन टोलिका लागि ब्रान्ड्ट र युर्चेन्कोले गोल गरेका थिए, खेलको ८२औ […]

December 7, 2016

शिर्षस्थानका लागि म्याड्रिड र डर्टमण्ड भिड्दै

म्याड्रिड (एजेन्सी) – युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज रियल म्याड्रिड र बोरुसिया डर्टमण्ड शिर्षस्थानको लागि भिड्दैछन्। पाँच खेलमा चार जित र एक बराबरीसहित डर्टमण्ड तालिकाको शिर्ष स्थानमा १३ अंक बोकेर बसेको छ भने म्याड्रिड ३ जित र दुइ बराबरीसहित ११ अंकमा दोश्रो स्थानमा रहेको छ। डर्टमण्डलाई आज बराबरी गरे पुग्नेछ भने […]

December 7, 2016

थ्री स्टार क्लब एएफसी कपबाट बाहिरियो

क्वालालम्पुर (एएफसी) – एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप २०१७को प्लेअफ र समूह चरणमा पुग्ने टोलीको नाम सार्वजनिक गरेको छ। आज जारी गरेको एएफसी कपको टाइसिट ड्रमा प्लेअफ क्वालिफाएर्स जित्दै अर्को चरण पुगेको नेपालको थ्री स्टार क्लबको नाम भने छैन। दक्षिण एसियाबाट भारत, माल्दिभ्स र बंगलादेशले एक समूह चरण र एक प्लेअफको स्थान पाएका छन् […]

December 7, 2016

बंगलादेशमा रत्नजित र नवीनको जोडी मेन्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका […]

December 7, 2016

रेडबुल फुटसलमा इम्पेरियलका नीराजनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार इम्पेरियलले होममा चौर फुटसललाई ८–५ ले हराएको छ । जितपछि कौशलटारको इम्पेरियल समूह एको छैटौं स्थानमा उक्लेको छ । १३ खेलमा टोलीको १२ अंक पुगेको छ । सो समूहमा १२ खेलमा २८ अंक जोड्दै किक अफ शीर्षस्थानमा छ भने समान अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो स्थानमा छ […]

December 7, 2016

महिला क्रिकेट खेलाडीलाई नगद पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एसिया कपमा खराब प्रदर्शन गर्दै फर्केको दुई दिनपछि बुधबार नेपाली टोलीले अघिल्लो सफलताका लागि सरकारबाट नगद पुरस्कार पाएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा दुई महिनाअघि हङकङमा सम्पन्न विश्व कप टि ट्वान्टी एसिया छनोट क्रिकेट प्रतियोगितामा दोश्रो हुने टोलीलाई नगद प्रदान गरियो । भएको नेपाली राष्ट्रिय महिला […]

December 7, 2016

कनकाई शरणामती गोल्डकपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद) – कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । भारत सिलगुढीको कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले हराउँदै कासा अन्तिम चारमा पुगेको हो । सरोज कार्की र दीनेश राईको गोलमा कासा विजयी भएको थियो । पहिलो गोल सरोजले २९ औं मिनेटमा गरे । दोस्रो गोल […]

December 7, 2016

बंगलादेशमा तामाङ दिदि भाई मिक्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]

December 7, 2016

मैत्रीपूर्ण खेलका लागि मलेसियन टोली नेपाल आउने

हाम्रो खेलकुद (काठमाडौँ) – नेपाली राष्ट्रिय महिला टोलीसंग मैत्रीपूर्ण खेल खेल्न मलेसियाको राष्ट्रिय महिला टोलि नेपाल आउने कार्यक्रम तय भएको छ। नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल आगामी पौष २ गते एन्फा कम्प्लेक्सको आर्टीफिसियल टर्फ मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। पौष ११ गतेबाट भारतको सिलिगुडीमा सुरु हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा […]

December 7, 2016

च्याम्पियन्स लिगमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखको जित

एजेन्सी- च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलहरुमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखले जित हात परेका छन भने पिएसजी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन ।  गए राती भएको समुह ‘ए’को  खेलमा आर्सनलले बसेलको मैदानमै बासेल बिरुद्ध ४-१को नजिता निकाल्यो । यस नतिजाले आर्सनलले हिजै लुडोगोरेट्ससँग २-२ले रोकिएको पिएसजिलाई पछी पर्दै समुहमा पहिलो हुँदै अर्को चरणमा प्रवेश गर्‍यो […]

Success

Thank you for your time.