default_image

Featured

messi and ronaldo

December 5, 2016

च्याम्पियन्स लिगमा मेस्सिलाई रोनाल्डोको किर्तिमान तोड्ने अवसर

मड्रिड (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सिले ह्याट्रीक गर्न सके क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत कीर्तिमान् तोड्ने छन् । समूह चरणको खेलमा मंगलबार बार्सिलोनाले जर्मनको बोरुसिया मोन्चेनग्लाबाकको सामना गर्दै छ । त्यस खेलमा मेस्सिले ह्याट्रिक गर्न सके अर्जेन्टिनी फरवार्ड एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेलमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बन्ने […]

December 5, 2016

रेडबुल फुटसल लिगमा कुमारीका अभिषेकको १० गोल

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा सोमबार कुमारी फुटसल र बानेश्वर रिक्रेसनल सेन्टर विजयी भएका छन् । समुह एमा कुमारीले सोमबार बिजी ब्रदर्शमाथि १५–२ को फराकिलो अन्तरले हरायो । कुमारीका लागि अभिषेक रिजाल एक्लैले १० गोल गरे । त्यस्तै दिकेश खड्कीले ह्याट्रिक गरे गरे भने रुपेश क्षेत्री र सुभेत लामाले समान एक गोल गरे […]

December 5, 2016

अग्वेरो ४ खेल प्रतिबन्धित

इङ्ल्यान्ड (अजेन्सि) – चेल्सिसङको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पठाइएका म्यान्चेस्टर सिटिका फर्वर्ड सर्जियो अग्वेरोलाई ४ खेल प्रतिबन्धित गरिएको छ । चेल्सिका डिफेन्डर डेभिड लुइजलाई घुडामाथी ट्याकल गर्दा अर्जेन्टिनी स्ट्राइकरलाई सोझै रातो कार्ड देखाइएको थियो । त्यस्तै चेल्सिको फेब्रेग्रासमाथी आक्रोस पोखेका फर्नान्डिन्होलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । प्रीमियर लिगको खेलमा १-० को नतिजलाई […]

December 5, 2016

महिला क्रिकेट टोलि नेपाल फिर्ता

हाम्री खेलकुद (काठमाडौँ) – वोमन्स एसिया कपमा कमजोर प्रदर्शन गरेको नेपाली महिला क्रिकेट टोलि आज नेपाल फर्केको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज साँझ आठ बजे आइपुगेको नेपाली टोलीले थाईल्याण्डमा भएको प्रतियोगिताको सबै खेलमा हार व्येहोरेको थियो। अहिलेसम्मकै कम योगफलको रेकर्ड दुइपटक तोडेको नेपालको लागि यो प्रतियोगिता विर्सनलायक रह्यो। टोलीलाई स्वागत गर्न पुरुष राष्ट्रिय क्रिकेट टोलीका […]

December 5, 2016

फादर मोरान फुटबलमा डल्फिन र डनबस्कोको जित

काठमाडौं (हाम्रो खेलकुद) – २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा सोमबार डल्फिन इङ्लिस स्कुल र नेपाल डनबस्को स्कुल विजयी भएका छन् । पासाङ तामाङको गोलमा डल्फिनले आयोजक सेन्ट जेभियर गोदावरीको पहेलो टोलीलाई १–० ले हरायो । सोमबार भएको दोस्रो खेलमा नेपाल डनबस्को लुभुले नेपाल एपिएफ स्कुल किर्तिपूरलाई ३–२ ले हरायो । डनबस्कोका लागि […]

December 5, 2016

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाण्डौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । बराबरी गरे उपाधि जित्ने खेलमा सोमबार नेपाल आयोजक श्रीलंकासँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा सिमित भएको हो । नेपालले सातौं मिनेटमा सुभाष घलानको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा नतिजा सुम्पेको थियो । खेलको अन्त्यतिर नेपालले सम्हालिन सकेन । खेलको अत्यतिर […]

December 5, 2016

जिल्लामा फुटबल प्रतियोगिताहरु धेरै भए पनि फुटबल मैदानको अभाब

दिपक बोहोरा ,पाँचथर पाँचथर धेरै फुटबल क्रेज भएको जिल्ला हो । पछिल्लो समयमा पाँचथरमा दिनै पिच्छे जस्तै फुटबल प्रतियोगिताहरु भइरहेका छन । प्राय गाँउ गाँउमा १५ हजार देखि १ लाख सम्म पुरस्कार राशी भएका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । फुटबल प्रतियोतिाहरु टन्नै भए पनि प्राय गा.बि.स हरुमा फुटबल मैदानको अभाव रहेको छ । जिल्ला सदरमुकाम […]

December 5, 2016

किरण र सुजललाई धनकुटामा नगरिक अभिनन्दन

काठमाडाैं (हाम्राे खेलकुद)- नेपाललार्इ साेलिडारिटी कप दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका गाेलकिपर किरण चेम्जाेङ र सुजल श्रेष्ठलार्इ गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएकाे छ । अभिनन्दनमा स्थानिय वासिन्दा, विधार्थीलगायतकाे ठूलाे उपस्थिती थियाे । कार्यक्रम धनकुटा बजार ब्यवस्थापन समितिले आइतबार आयोजना गरेको थियो ।  २० दिन अघि नेपालले मलेसियाकाे कुचिङमा मकाउलार्इ १-०ले हराउँदै पहिलाे पटक एसियाली फुटबल महासंघकाे […]

December 5, 2016

यु-१९ एसिया कपको लागि क्रीकेट टिम घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन ।  यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय […]

December 5, 2016

फेलाएनिको गल्तिले युनाइटेड बराबरीमा रोकियो

हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो। ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा […]

Success

Thank you for your time.