default_image

Featured

Turan Messi

December 7, 2016

टुरानको ह्याट्रीकमा बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहज जित

च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने ।  बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता […]

December 6, 2016

च्याम्पियन्स लिगमा बायर्न र एट्लेटिको भिड्दै

म्युनिख (एजेन्सी) – आज हुने युइएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिख र एट्लेटिको म्याड्रिड भिड्दैछन्। समूह ‘डी’मा रहेका यो दुवै टोलि अर्को चरणको लागि छनोट भइसकेका छन्। एट्लेटिकोले पांच खेलमा पांच जित दर्ता गर्दै १५ अंक जोडेको छ भने बायर्नले जम्मा नौ अंक जोडेको छ। बायर्नले एट्लेटिको म्याड्रिडसंग यसअघी हार व्येहोरेको थियो भने […]

December 6, 2016

रेडबुल फुटसल लिगमा  किकअफ र ढुकु बराबरीमा रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्ष टोली किक अफ फुटसल बराबरीमा रोकिएको छ भने अर्को खेलमा सामाखुसी फुटसल विजयी भएको छ । किक अफ अवे खेलमा ढुकु फुटसल हबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । ढुकुका लागि सुरज रावत,अन्सु कार्की र छबिलाल रोक्काले गोल गरे । किकअफ लागि प्रवेश जोशीले दुई र […]

December 6, 2016

आयोजक रातो र सेन्ट जेभियर जाउलाखेल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर गोदावरीको रातो र सेन्ट जेभियर, जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । रातोले जेभियरक्रै पहेलोलाई ७ – ० ले हराएको थियो । रातोको जितमा सुप्रिम महर्जनले ह्याट्रिक गरे भने निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनले समान १ गोल गरे । […]

December 6, 2016

नेपाली खेलाडीले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

  काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा […]

December 6, 2016

एनआरएन कोरियाका अध्यक्ष क्षेत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएन दक्षिण कोरियाका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले मंगलबार सम्मान गरेको छ । नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको भन्दै एकेडेमीले क्षेत्रीलाई सम्मान गरेको जनाएको छ । स्वास्थ्य मन्त्री गगन थापाले उनलाई कदर पत्रले सम्मान गरेका थिए ।

khaptad

December 6, 2016

सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना हुने

सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा यहि पौष २१ देखि माघ १ गतेसम्म प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम गोल्डकप २०७३ हुने भएको छ। यस प्रतियोगितामा नेपालका १० र भारतका २ गरी कुल १२ क्लबले सहभागिता जनाउने बताइएको छ। ६१ लाखको बजेट रहेको प्रतियोगिताको विजयी टोलीले नगद रु पाँच लाख जित्नेछ। उपविजेतालाई भने रु दुई लाख एकाउन्न हजार प्रदान […]

December 6, 2016

नेपाल यु-१९ टोलीमा इपीएलका स्टारहरु

हाम्रो खेलकुद (काठमाडौँ) – केहि महिनाअघि राजधानीको टि.यु. क्रिकेट मैदानमा एभरेष्ट प्रिमिएर लिग (इ.पी.एल) आयोजना भएको थियो। पन्चकन्या तेजलाइ उपाधि जिताउन उक्त प्रतियोगिताको फाइनलमा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि जितेका आशिफ शेख अहिले राष्ट्रिय यु-१९ टोलीको अन्तिम टोलीमा छानिएका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा देखिएका शेख, आफ्नो सहोदर दाइ आरिफ शेखको पथमा […]

December 5, 2016

चापेकोएन्सीलाइ सुदनामेरिकाको उपाधि

हाम्रो खेलकुद (एजेन्सी) – कोलम्बियामा भएको हवाईजहाज दुर्घटनामा परेको ब्राजिलियन क्लब चापेकोएन्सीलाइ दक्षिण अमेरिकी फुटबल कन्फडरेशन (कनेम्बल)ले कोपा सुदनामेरिकाको विजेता घोषणा गरेको छ। कनेम्बलले जारि गरेको विज्ञप्ति अनुसार चापेकोएन्सिले च्याम्पियनको सबै सम्मान र कोपा सुदनामेरिकाको उपाधि जितेको छ भने एत्लेतिको नेसिओनल, मेदेलिनले उपविजेताको पुरस्कार जितेको छ। कनेम्बलले ‘शतककै फेयर प्ले’ उपाधि भने एत्लेतिको नेसिओनललाइ प्रदान […]

December 5, 2016

महिला टोलीका प्रशिक्षक बस्न्यातले माफी मागे

दिपेश तिमल्सिना (काठमाडौं) – एसिसी महिला एसिया कप टि ट्वान्टीको खराब प्रदर्शनप्रति प्रशिक्षक राजु बस्न्यातले क्रिकेट समर्थकसँग माफी मागेका छन् । थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा भाग लिएर सोमबार राती स्वदेश टोलीसँग फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक बस्नेतले भने, हामीले एकमदै खराब क्रिकेट खेल्यौं ।’ उनले खेलाडीमा परिवर्तन आवश्यक रहेको पनि औल्याए । ‘नेपाली टोलीमा परिवर्तन […]

Success

Thank you for your time.