default_image

Featured

Germany

July 3, 2016

सडन डेथमा इटालीलाई स्तब्द पार्दै जर्मनी सेमी फाइनलमा

सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ  । निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो । दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ […]

July 2, 2016

१३ औं साग आयोजक समिति तुरुन्त गठन हुनुपर्छ – एनओसी अध्यक्ष श्रेष्ठ

नेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस (२ जुलाई) शनिबार मनाएको छ । होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अध्यक्ष जियानी मेर्लोको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो । यसै सन्दर्भमा मञ्चले नेपालले सन् २०१८ मा आयोजना गर्ने ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग): तयारी र चुनौतीहरु’ […]

July 2, 2016

युरोमा आज इटाली र जर्मनी भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रान्समा जारी युरो २०१६ अन्तर्गत आज हुने तेश्रो क्वार्टरफाइनल खेलमा इटाली र जर्मनी भिड्दै छन्। अनौठो लाग्न सक्छ तर इटालीले जर्मनीविरुद्ध ठुला प्रतियोगितामा खेलेको आठ खेलमा कुनै खेल हारेको छैन। तर आज हुने खेलमा सोहि रेकर्डलाई जारि राख्न भने इटालीको लागि ठुलो चुनौती हुनेछ। ड्यानीएले डे रोसी चोटका कारण अनुपस्थित हुने […]

Bharat Khawas

July 2, 2016

चोटका कारण भरतले राष्ट्रिय टोलिको प्रशिक्षण छोडे

काठमाडौं (हाम्रो खेलकुद)- सम्भावित मैत्रीपूर्ण खेलको लागी राष्ट्रिय टोलिमा नियमित प्रशिक्षण गरी रहेका भरत खवास हातमा लागेको सानो चोटका कारण केहि दिन यता अभ्यासबाट बाहिरिएका छन् । प्रशिक्षण समयमा सन्तुलन गुमाउदा कुहिनोमा लागेको सानो चोटका कारण खवास केहि दिन यता प्रशिक्षण गरेका छैनन ।आराममा रहेका खवासको चोट सामान्य रहेको र संभवतः उनि आइतबारदेखी फेरि खेलमा फर्किन सक्ने […]

July 2, 2016

ज्लाटन म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित

लन्डन (एजेन्सी)- भर्खरै स्विडेनबाट सन्यास लिएका स्टार स्ट्राइकर ज्लाटन इब्रहिमोविच लाई म्यान्चेस्टर युनाईटेडले एक बर्षको लागि सम्झौता गरेको छ । गत सिजनको अन्त्य पछी पि.एस.जि सँगको ज्लाटनको सम्झौता सकिएको थियो ।  म्यान्चेस्टर युनाईटेडले आफ्नो फेसबुक एकाउन्टबाट ज्लाटनसँगको सम्झौता सर्वजनिक गरेको थियो । फ्री ट्रान्सफरमा आएका ज्लाटन यो क्लबसँग अर्को बर्षको लागि आवद्द हुने दोस्रो खेलाडी […]

July 2, 2016

स्टार खेलाडिले भरीएको बेल्जियम पराजित; वेल्स सेमीफाईनलमा

लिल (एजेन्सी) आज बिहानै भएको युरो अन्तर्गतको क्वार्टर फाइनलको खेलमा बेल्जियमलाई वेल्सले ३-१ले पराजित गरेको छ । यो नतिजा पश्चात अब वेल्सले सेमी फाईनलमा पोर्चुगलको सामना गर्ने छ ।  समुह चरणको अन्तिम दुई खेल र राउन्ड अफ १६मा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमले जित्ने धेरैले अनुमान गरेपनी गलत साबित भएको छ । उच्च लक्ष्य सहित मैदानमा […]

July 1, 2016

नेयमार सन् २०२१सम्म बार्सिलोनामै बस्ने

बार्सिलोना छाडेर अन्यत्र जाने हल्ला चलिरहेको अवस्थामा नेयमारले बार्सीलोनासंगको अनुबन्धन बढाएर सम्पुर्ण हल्लालाई पाखा लगाएका छन्। उनलाई आफ्नो टोलीमा सामेल गर्न म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले योजना बनाइरहेको युरोपका पत्रिकाहरुले जानकारी दिएका थिए। २४ वर्षिय नेयमारले २०१३मा बार्सीलोना आएदेखि ९३ लिग खेल खेल्दै ५५ गोल गरिसकेका छन्। बार्सीलोनाले आजै नेयमारले क्लबसंग थप पाँच वर्षको […]

July 1, 2016

राष्ट्रिय टोलीका कप्तान विराज सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२ औं […]

July 1, 2016

क्यान सिइओ घिमिरेद्वारा राजीनामा

काठमाडौं(हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ(क्यान)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले शुक्रबारनै ट्वीटरबाट आफूले पद त्याग गरेको घोषणा गरेकी हुन् । क्यानको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् । आईसीसीले यसअघि नै घिमिरेलाई नेपालमा संयोजनको भूमिका दिइसकेको छ । […]

De bruyne

July 1, 2016

बेल्जियम र वेल्स भिड्दा नियाल्नु पर्ने ६ खेलाडीहरु

फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन। दुबै टोलीमा स्टार खेलाडीहरुको बाक्लो उपस्थिति हुने भएकोले गर्दा पनि खेल निकै रोमाञ्चकारी हुने अनुमान लगाउन सकिन्छ । यो दोस्रो क्वाटर फाइनलमा चम्कन सक्ने केहि खेलाडी हरु यस प्रकार छन । ग्यारेथ बेल रियाल म्याड्रीडका स्टार मात्र नभएर , बेल यस […]

Success

Thank you for your time.