June 30, 2016
भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ । बिहीबार बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन् बहादुर शाहलाई कलेजका प्राचार्य निलेश आचार्यले खेल सामाग्री हस्तान्तरण गरे । कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त खेल सामाग्री […]
June 30, 2016
लन्डन (एजेन्सी)- इङ्ल्यान्डका यु २१ का प्रशिक्षक गारेथ साउथगेट राष्ट्रिय टोलीको प्रशिक्षक बन्न खासै इच्छुक नरहेको बताइएको छ । युरोपियन च्याम्पियनसिपको प्रिक्वारर्टरफाइनलमा आयसल्यान्डसँग २–१ को अप्रत्यासित हारपछि रोय हड्सनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी पछिल्ला चार बर्ष उक्त पदमा थिए । ४५ बर्षे साउथ गेटलाई प्रशिक्षकका लागि अहिले सम्म प्रस्ताव पनि नराखिएको र […]
June 30, 2016
काठमाडौँ प्रथम ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । जगदम्बा लुम्बिनी फुटबल क्लबलाई बुधबार ट्राइबेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो । त्यो जितसँगै समूह चरणमा लुम्बिनीसँगको हारको बदला लिन आर्मी सफल भएको थियो । त्यो बेला लुम्बिनीले आर्मीलाई ६–० ले हराएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो […]
June 30, 2016
काठमाडौं- एपिएफ क्लबले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि रक्षा गरेको छ । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । एपिएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत […]
June 29, 2016
युरोपियन फूटबलमा हरेक ट्रान्सफर विन्डो नजिकिदै गर्दा हरेक दिन कुनै न कुनै ठुलो खेलाडी ठुलो क्लबसँग जोडिनु कुनै नौलो कुरा हैन । मेसी, नेमार,रोनाल्डो जस्ता खेलाडीको अर्को क्लबमा जोडिने हल्ला चल्नुपनी समान्य हो । यि हुन बिगतका केहि घण्टामा भएका ट्रान्सफरका हल्लाहरु : – बार्सेलोनाले भ्यालेन्सियाबाट आन्द्रे गोमेसलाई आबद्द गर्न चाहेको छ, ४०मिलियन रिलिज क्लज […]
June 28, 2016
काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो । एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई […]
June 28, 2016
पेरिस (एजेन्सी) –कमजोर मानिएको आइसल्यान्डसँग इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको प्रि क्वार्टरफाइन्लमा २–१ ले पराजित भएसँगै प्रशिक्षक रोय हड्सनले राजीनामा दिएका छन् । च्याम्प्यिनसिपमा भएको खराब प्रदर्शनमा माफी माग्दै उनले पदबाट राजीनामा दिएका छन । उनले इंग्ल्यान्डलाई चाँडै ठूलो प्रतियोगितामा फाइनलमा देख्न पाउने आशा पनि राखेका छन् । यसैपनि उनको सम्झौता युरोपियन च्याम्पियनसिपमा सकिदै थियो । सन् […]
June 28, 2016
अर्जेन्टिनी राष्ट्रपति मौरिसियो माक्रीले आफ्नो सन्यास घोषणा गरेको मेस्सीलाई निर्णय फिर्ता गर्न आग्रह गरेका छन । अर्जेन्टिनी राष्ट्रपतिको प्रवक्ता का अनुसार मेस्सी लाई फोन गर्दै मेस्सिको खेल मा उनि गर्व गर्ने गरेको र आफ्नो आलोचना वास्ता न गर्न आग्रह गरेको कुरा बताएका छन । त्यस्तै मेस्सीले सन्यास घोषणा गरे लगत्तै आफ्नो ट्विटरमा ट्विट गर्दै अर्जेन्टिनाको जर्सीमा बिश्वको उत्कृस्ट खेलाडीलाई […]
June 27, 2016
युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]
June 27, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]