December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको समाप्तीमा आइपुग्दा जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी खुसीमात्र होइन आत्मविश्वासी पनि देखिएका छन् । सुरुवाती ३ खेलमा लगातारको हारबाट निराश रहने गरेका केसीको टोलीले पछिल्लो ३ खेलमा ७ अंक जोडेपछि उनीमा बेग्लै जोश र उत्साह देखिएको छ । लिगमा लगातार दोस्रो जित […]
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा छिमेकी सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । जावलाखेलले सातदोबाटोलाई २–० ले पराजित गरेको हो । जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । त्रिपुरेश्वरस्थित […]
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई छिमेकी सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्तरगतको छैटौ चरणको खेलका पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि सातदोबाटोले जावलाखेलको बलियो रक्षापङ्ति तोड्न सकेको छैन । […]
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको अन्तिम खेलमा सोमबार दुई छिमेकी सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको जावलाखेल अंक तालिकामा थप सुधारका लागि प्रयासरत रहँदा सातदोबाटो भने तेस्रो खेलमा […]
December 26, 2021
सुबास हुमागाईं, काठमाडौं ६ खेलमा ओपन प्लेबाट जम्मा १ गोल ! लिग सुरु हुनुअघि उपाधि दाबेदार मानिएको रुस्लान थ्री स्टारले जारी लिगमा ६ खेल खेल्दा ओपन प्लेमा मात्र १ गोल गर्न सकेको छ । त्यो एक गोल फ्रेन्ड्स क्लबविरुद्ध खेलको अन्तिम समयमा मिक्छेन तामाङले गरेको बराबरी गोल थियो । फ्रेन्ड्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबसँग बराबरीमा रोकिएसँगै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबको एएफसी कप छनोट खेल्ने सम्भावना सकिएको छ । आइतबार भएको खेलमा आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि आर्मीको सम्भावना सकिएको हो । अब छनोटको दौडमा मछिन्द्र र मनाङमात्रै रहेका छन् । एएफसी कपको छनोट खेल्ने सम्भावनालाई जीवित राख्न […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको छैटौ चरणको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमै उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरेपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सहज जित निकालेको छ । संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । संकटाको जितमा पहिलो हाफको तीन गोल नै पर्याप्प बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरेपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । जोर्डन जुनियर ओओनाको […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा यसपटक दर्शकको रुची बढेको छ । दुई वर्ष अघि दर्शक तान्नका लागि पुरस्कारको समेत व्यवस्था गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक व्यवस्थापनमा थोरै सुधार गर्दा पनि दर्शकमा लिग हेर्न दशरथ रंगशालामा आइरहेका छन् । मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच शनिबार भएको […]