default_image

ए डिभिजन लिग

December 25, 2021

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी […]

December 25, 2021

पहिलो हाफमा मछिन्द्र र मनाङको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिजर्न गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको तेस्रो […]

December 25, 2021

‘हामीमाथि प्रश्न उठ्नु स्वभाविक’ – च्यासल प्रशिक्षक साहुखल

काठमाडौं (हाम्रो खेलकुद)– पछिल्ला ३ खेल लगातार गुमाएपछि च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले स्वभाविक रुपमा प्रशिक्षण टोलीमाथि प्रश्न खडा भएको बताएका छन् । छैटौं चरणको खेलमा शनिबार हिमालयन शेर्पा क्लबलाई ३–१ को नतिजा सुम्पेपछि साहुखलले भने, ‘ हामीले अपेक्षा पूरा गर्न सकेका छैनौं । त्यसलैले कोचिङ स्टाफमाथि प्रश्न उठ्नु स्वभाविक हो ।’ दर्शकदिर्घाबाट नै […]

December 25, 2021

च्यासलमाथि शेर्पाको जित

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयल शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबलाई पराजित गरेको छ । शेर्पाले च्यासलमाथि ३–१ को सहज जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई तथा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्ताैलाले […]

December 25, 2021

च्यासलविरुद्ध शेर्पालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयल शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोल गर्दै शेर्पालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । क्रसमा आएको बललाई अभिषेक लिम्बुले क्लियर गर्न […]

December 25, 2021

ओलावालेले मच्छिन्द्रविरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन फरवार्ड ओलावाले आफिजले ए डिभिजन लिग अन्तर्गत शनिबार हुने मच्छिन्द्र क्लबविरुद्ध खेल गुमाउने भएका छन् । मनाङका लागि जारी लिगमा सबै ५ खेलमा सुरुवात गर्दै पूरा समय बिताएका ओलावालेले प्रतिबन्धका कारण नखेल्ने भएका हुन् । मनाङले गत शनिबार पोखरामा खेलेको नेपाल पुलिस क्लबविरुद्ध खेलमा ओलावालेले पहेंलो कार्ड […]

December 24, 2021

पुलिस र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब र रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै पुलिस र फ्रेन्ड्सले अंक बाँडेका हुन् । पाँचौं चरणमा दुवै टोलीले ३–० को हार बेहोरेका थिए । दशरथ रंगशालामा एपिएफले फ्रेन्ड्सलाई र पोखरामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसलाई […]

December 24, 2021

एनआरटी र एपिएफको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभजन लिगमा शुक्रबार रोमाञ्चक बराबरी खेलका छन् । दशरथ रंगशालामा भएको छैटौं चरणको पहिलो खेलमा एपिएफ र एनआरटीले ३–३ को बराबरी खेलेका हुन् । एपिएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले समान १ गोल गरे । एनआरटीका […]

December 24, 2021

एपिएफ र एनआरटीबीचको पहिलो हाफ बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले पहिलो हाफमा बराबरी खेलेका छन्। कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा एनआरटी एपीएफले १-१ गोलको बराबरी गरेका छन्।३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दे एनआरटीलाई अग्रता दिलाए। मेसुके ओलुमोउको क्रसमा अनमार्क रहेका उनले फ्रि हेडरमार्फत गोल गर्न सफल भएका थिए […]

December 24, 2021

लिगको छैटौं चरण आजबाट

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) बीच हुनेछ । त्यस्तै नेपाल पुलिस क्ल्ब र फ्रेन्ड्स क्लबबीच दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ । पाँचौं चरणमा […]

Success

Thank you for your time.