default_image

ए डिभिजन लिग

January 3, 2022

सातदोबाटोलाई हराउँदै शेर्पा पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – नवप्रवेशी सातदोबाटोमाथि झिनो जित निकाल्दै हिमालयन शेर्पा क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । कप्तान विश्वास श्रेष्ठको गोलमा शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गर्दै अंक तालिकामा सुधार गरेको हो । फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गरेको गोल नै शेर्पाको जितमा निर्णायक […]

January 3, 2022

विश्वासको गोलमा शेर्पालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गोल गर्दै शेर्पालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । ४२औं मिनेटमा […]

January 2, 2022

उच्च लयमा गोलरक्षक विशाल

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले आइतबार एएफसी कप छनोटका लागि स्थान पक्का गर्दा टोलीका गोलरक्षक विशाल श्रेष्ठले लगातार छैटौं खेलमा क्लिन सिट (गोल नखाएको खेल) राखेका छन् । टोलीका सबै ७ खेलमा पहिलो रोजाईमा मछिन्द्रको पोष्ट सम्हालेका विशालले न्यूरोड टिम (एनआरटी) विरुद्ध २–१ को जितमा एकमात्र गोल खाएका थिए । त्यसअर्थ उनले लिगको पछिल्लो […]

January 2, 2022

‘विदेशी खेलाडी थप्ने योजना छ’ – मछिन्द्र प्रशिक्षक कटुवाल

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोटका लागि टोलीमा विदेशी खेलाडी थप्ने बताएका छन् । सातौं चरणको खेलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै मछिन्द्र एएफसी कपको लागि छनोट भएको हो । सातौं चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो […]

January 2, 2022

पुलिसलाई हराउँदै मछिन्द्र एएफसी कपको छनोटमा

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का भएको छ । जित्दै पर्ने दबाबका साथ कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरण आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो । लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै […]

January 2, 2022

सुनिलको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सुनिल बलको गोलमा मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएके खेलको २१औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । २१औं मिनेटमा सुनिल बलले हेडमार्फत गोल गर्दै […]

January 2, 2022

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]

January 2, 2022

सातदोबाटोका प्रशिक्षक केसीलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीलाई मातृशोक परेको छ । पछिल्लो एक वर्षदेखि दम सुगरको उपचार गराइरहेकी रुकुमैया केसीको ८४ वर्षको उमेरमामा आइतबार बिहान २:५५ बजे मृत्यु भएको छोरा मेघराजले जानकारी दिए । केसीको आजै पशुपति आर्यघाटमा दाहसंस्कारण गरिएको छ । रुकुमैयाका मेघराजसहित २ छोरा र ३ छोरी छन् । आमामा विरामी […]

January 1, 2022

संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]

January 1, 2022

एएफसी कप छनोट खेल्ने मनाङको सम्भावना जीवित

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप छनोटको सम्भावनालाई जीवित राखेको छ । पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो । कप्तान अन्जन विष्टले पहिलो हाफमा गरेको गोलमा मनाङ लिगमा पाँचौं जित दर्ता गरेको हो । जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको […]

Success

Thank you for your time.