January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबारर छिमेकी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लेको हो । अघिल्ला चार खेलमा बराबरी खेलेको थ्री स्टारलाई जावलाखेलविरुद्ध जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले […]
January 1, 2022
विजय नेपाली, पोखरा मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई स्वागत गर्दैछ । एएफसी कप छनोटको सम्भावना जीवित राख्नका लागि मनाङलाई खेल जित्नै पर्ने अवस्थामा छ । छैटौं चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग १–० ले […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सन्तोष साहुखल च्यासल युवा क्लबबाट ए डिभिजन लिग खेल्न जापानबाट नेपाल आइपुगेका छन् । विहीबार नेपाल आइपुगेका उनी शनिबारको खेलका लागि उपलब्ध रहेको टोलीका व्यवस्थापक शंकर व्यनजनकारले जानकारी दिए । ‘सन्तोष हिजो आइपुगेका हुन् । आज टोलीसँग प्रशिक्षण पनि गरे । उनको आगमनले टोलीको मनोबल बढेको छ । शनिबारको लागि […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मेसुके ओलुमोउको दुई गोल मद्दतमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए’ डिभिजन लिगमा रिेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लमाथि रोमाञ्चक जित निकालेको छ । एनआरटीले पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबा भएको खेलमा एनआरटीको जितमा मेसुकेले दुई तथा स्टेफन समिर […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर विनोङ र मेसुके ओलुमोउको गोलमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबा भएको खेलको पहिलो हाफमा एनआरटीले फ्रेन्ड्सविरुद्ध २–० को अग्रता लिन सफल भएको हो । खेलको चौथो मिनेटमा नै समिरले गोल गर्दै […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा एपिएफका विक्की […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले बल पोसेसनमा पकड बनाउँदै एपिएफलाई दवावमा राखेपनि गोल नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको दोस्रो मिनेटमा […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीले एकअर्काको सामना गर्दा कतार एअरवेज सहिद स्मारक ए डिभजिन लिगमा शुक्रबार सातौं चरणको सुरुवात हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई विभागिय टोलीको अवस्था फरक छ। आर्मी शीर्षस्थानका लागि प्रयासरत रहँदा एपिएफ भने पुनः रेलिगेसन दबाबमा […]
December 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरेवज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणमा मुख्यतः एक नतिजालाई स्मरण गरिनेछ । एएफसी कप छनोटका लागि महत्त्वपूर्ण मानिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबको शनिबारको खेल नतिजाका हिसाबले मात्र होइन दर्शकका कारण पनि स्मरणीय रह्यो । जारी लिगमा सर्वाधिक झण्डै १० हजार दर्शकले दशरथ रंगशाला पुगेर मछिन्द्र र […]
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका फरवार्ड रेजिन सुब्बा उपचारका लागि व्यक्तिगत खर्चमा कतार पुगेका छन् । कोरोना महामारी र त्यसपछिको चोटका कारण झण्डै २ वर्षदेखि मैदान बाहिर रहेका रेजिनको दायाँ कुर्कुच्चाको चोट पूर्ण रुपमा ठीक नभएपछि उनी उपचारका लागि कतारस्थित विश्वप्रसिद्ध अस्पेटार अस्पताल पुगेका हुन् । त्यो त्यहि अस्पताल हो जहाँ अहिले पनि राष्ट्रिय […]