default_image

फिफा विश्वकप

February 14, 2023

कतारले विश्वकपको अस्थायी घर टर्की र सिरिया पठायो

एजेन्सी – कतारले फिफा विश्वकप कतार २०२२ को आयोजना दौरान प्रयोग गरिएको १० हजार अस्थायी घरहरु भूकम्पका कारण निकै समस्यामा रहेको टर्की र सिरिया पठाउने भएको छ । गत साता टर्की र सिरियामा आएको दुई शक्तिशाली भूकम्पले ४० हजार व्यक्तिको ज्यान लिएको अनुमान रहेको छ । टर्कीमा झन्डै १० लाख विस्थापित भएको तथ्यांक रहेको छ […]

January 28, 2023

विश्वकपमा रेफ्रीविरुद्ध कुर्लिएका उरुग्वेका खेलाडीलाई कारवाही

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको दौरान रेफ्रीविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका उरुग्वेका ४ खेलाडीलाई कारवाही गर्ने निर्णय लिएको छ । उरुग्वेले समूह चरणको अन्तिम खेलमा घानालाई २-० लाई पराजित गरेपनि नकआउट चरणमा स्थान पक्का गर्न सकेको थिएन । उक्त खेलको अन्त्यतिर रेफ्रीको निर्णयप्रति उरुग्वेका खेलाडीले असन्तुष्टि जनाएका थिए । खेलपछि रेफ्रीविरुद्ध अभद्र […]

January 26, 2023

विश्व कप टिकट विक्री– एन्फा अध्यक्षलाई सदस्यको ५ प्रश्न

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्व कपको टिकट विक्रीका विषयमा सबै जानकारी उपलब्ध गराउन एन्फाकै सदस्यले अध्यक्षलाई बुधबार निवदेन दिएका छन् । एन्फा सदस्य रुपेश अधिकारीले ५ वटा प्रश्न सोध्दै त्यसम स्पष्ट पार्न आग्रह गरेका छन् । फिफाबाट विश्व कपका लागि कुन कुन खेलका लागि कति थान टिकट प्राप्त भएको, […]

December 26, 2022

टोटेनहम र ब्रेन्टफर्डको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर […]

December 26, 2022

रिचार्लीसनको गोल विश्वकपकै सर्वाेत्कृष्ट

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसनले सर्वियाविरुद्ध गरेको ‘ओभरहेड किक गोल’ फिफा विश्वकप कतार २०२२ को सर्वाेत्कृष्ट गोल बनेको छ । भोटिङको आधारमा रिचार्लीसनको गोल कतार विश्कवपको हुन्डाई गोल अफ दि टुर्नामेन्ट बनेको विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ । मनोनयनमा परेका अन्य गोललाई पछि पार्दै रिचार्लीसनको गोल पहिलो भएको हो । समूह चरणको […]

December 23, 2022

मार्टिनेजको खुसियाली मनाउने शैलीको आलोचना

एजेन्सी – तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्याली मनायो । समर्थकहरुको अत्याधिक चापका कारण विजयी र्याली मनाइरहेका अर्जेन्टिनी टोलीलाई हेलिकप्टरबाट सहर परिक्रमा गराइएको थियो । तोकिएको ८ घण्टा भन्दा कम समय र्याली चलेपनि त्यसमा केहि विषय चर्चाका केन्द्रमा रहे । आफ्नो टोलीले उपाधि जितेर खुशी मनाउनु स्वभाविक नै हो । […]

December 21, 2022

रोनाल्डो विश्वकपमा सर्वाधिक अफसाइड हुने खेलाडी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन । कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । समूह चरणको तीनै खेल सुरुवात गरेका […]

December 21, 2022

अर्जेन्टिनाको बस यात्रा रोकेर खेलाडीलाई हेलिकप्टरबाट लगियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो । समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा […]

December 20, 2022

स्टेडियम ९७४ भत्काउन थालियो, नेपालले केहि नपाउने

एजेन्सी – कतारले विश्वकप आयोजनाका क्रममा राजधानी दोहामै केन्द्रित रहेर आठ अत्याधुनिक प्रविधियुक्त रंगशाला निर्माण गर्दा त्यसमा सबैभन्दा बढी मन पराइएको रंगशाला ‘स्टेडियम ९७४’ नै हो । कतारले ९७४ सिपिङ कन्टेनर प्रयोग गरी बनाइएको यस रंगशाला नाम नै ‘स्टेडियम ९७४’ राखिएको हो । फेरि कतारको कन्ट्री कोड पनि ९७४ हो । कतारले स्टेडियम ९७४ निर्माण गरी विश्वलाई […]

December 20, 2022

पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जितेको छ । फरवार्ड लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जित्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि केही संयोग जोडिएको छ । कतारमा गत नोभेम्बरदेखि सुरु भएको विश्व फुटबलको सबैभन्दा ठुलो फिफा विश्वकप जारी रहँदा सामाजिक सन्जालमा एक पोस्टर सार्वजनिक […]

Success

Thank you for your time.