default_image

नेपाल सुपर लिग

October 1, 2023

एनएसएल अक्सनमा १ सय २० खेलाडी विक्री, को कता?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनबाट १ सय २० खेलाडीको क्लब टुंगो लागेको छ। अक्सनमा ए, बि र सी श्रेणीमा विभाजित गरि १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए। त्यसमध्ये ५८ खेलाडी भने विक्री भएनन्। ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार र अधिकतम ३ […]

September 30, 2023

एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […]

September 30, 2023

स्पोर्टिङ मेची डे इलाम भरतलाई लिन सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई स्पोर्टिङ्ग मेची डे इलामले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच भारत इलाममा अनुबन्धित भएका हुन् ।बि ग्रेडमा रहेका भरतको न्यूनतम मूल्य १ लाख रहेको थियो । उनलाई किन्न इलाम र पोखराबीच प्रतिस्पर्धा भएको थियो । […]

September 30, 2023

साफ यु १९ फाइनल -भारत र पाकिस्तान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपको उपाधिका लागि आज साँझ भारत र पाकिस्तान भिड्दै छन् । दशरथ रंगशालामा खेल नेपाली समय अनुसार ५ः३० बजे सुरु हुनेछ । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका […]

September 30, 2023

नवयुग एनएसएलमा अनसोल्ड !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठलाई जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन् । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगलाई एनएसएलका ९ टोलीमध्ये कुनै पनि किन्न चाहेनन् । एनएसको पहिलो संस्करणमा उनी पोखरा थन्डर्समा आबद्ध थिए । ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख […]

September 30, 2023

यु १९ गोलकिपर जियारथका लागि कडा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यु–१९ राष्ट्रिय टोलीका कप्तान जियारथ शेखले आउँदो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् । काठमाडौंमा जारी अक्सनमा उनलाई काठमाडौँले किनेको छ । जियारथले आफूलाई ग्रेड सि मा राखेका थिए । ८० हजार रुपैयाँ बाट सुरु भएको उनको लिलामीमा ललितपुर, काठमाडौं, झापा, धनगढी र वीरगन्जले प्रतिस्पर्धा […]

September 30, 2023

नेपाल सुपर लिग अक्सन- लाइभ अपडेट

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सन काठमाडौंमा सुरु भएको छ । एनएसएलमा ९ टोलीको सहभागीता छ । एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । अक्सनमा कुल १ सय ७८ खेलाडी छन् […]

September 30, 2023

राई धनगढी एफसीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । क्लबले शुक्रबाबर विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल–२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक थिए । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको […]

September 30, 2023

एनएसएल अक्सन सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सन काठमाडौंमा सुरु हुँदैछ। एनएसएलमा ९ टोलीको सहभागीता छ । अवको केहि समयमा अक्सन सुरु हुनेछ । एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । मार्की खेलाडीहरु […]

September 30, 2023

एनएसएलको खेलाडी अक्सन आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको अक्सन शनिबार (आज) हुँदैछ। खेलाडीको अक्सन होटल हायात प्यालेसमा बिहान १० बजे सुरु हुने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट प्रालिले जनाएको छ। पहिले नै १० टिमको सहभागितामा अक्सन भइसके पनि पटक पटक मिति सरेका कारण फेरि पनि अक्सन हुन लागेको हो। यसपटक एनएसलमा ९ […]

Success

Thank you for your time.