default_image

नेपाल सुपर लिग

May 8, 2021

अन्जनको गोलमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ३६औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका हुन् । सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले […]

May 8, 2021

धनगढी र बुटवल लुम्बिनी खेल्दा प्लेअफ समीकरणमा रोमान्च

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) लिग चरणको अन्तिम राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो २:३० बजे तथा धनगढी र बुटवलबीच साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको दुई खेलले शीर्ष चारमा पर्ने सबै टोलीको टुंगो लाग्नेछ । […]

May 8, 2021

विराटनगर विरुद्ध ललितपुर : जित्ने टोली प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) लिग चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।शीर्ष चारमा पर्न विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो २:३० बजे तथा धनगढी र बुटवलबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको दुई खेलले शीर्ष चारमा पर्ने सबै […]

May 8, 2021

फरक भूमिकामा सुजलको एनएसएल अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए । अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो […]

May 7, 2021

पोखराको रोमाञ्चक जितसँगै चितवन बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – १० खेलाडीमा समेटिएको एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । १–० ले पछि परेको अवस्थामा पोखराले १० खेलाडीमा समेटिएको चितवनलाई २–१ ले पराजित गर्दै पोखराले प्ले अफमा पर्ने सम्भावना जीवित राखेको हो । पोखरासँगको हारसँगै चितवन लिग चरणको […]

May 7, 2021

पोखराविरुद्ध चितवनको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – शिशिर लेखीको गोल मद्दतमा एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सविरुद्ध दोस्रो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको ७२औं मिनेटम शिशिर लेखीले दर्शनीय गोल गर्दै चितवनलाई अग्रता दिलाएका हुन् ।

May 7, 2021

पोखरा र चितवन ‘गर या मर’ को अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा पुछारका दुई टोली पोखरा थन्डर्स र एफसी चितवन आमाने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । यस खेलमा बराबरीको नतिजाले दुवै टोली शीर्ष चारको होडबाट बाहिरिनेछन् । यस्तो अवस्थामा दुवै टोली जितको लक्ष्यसहित […]

May 7, 2021

बदलिएका विश्वासको आशालाग्दो पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि […]

May 6, 2021

९ गोलको खेलमा काठमाडौंले विराटनगरलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पूनरागमन जित निकाल्दै प्ले अफमा पुग्न सफल भएको छ । काठमाडौंले २–० ले पछि परेको अवस्थामा पूनरागमन गर्दै विराटनगरमाथि ५–४ को रोमाञ्चक जित निकालेको हो । काठमाडौंको बाँकी दुई गोल स्टेफन विनोङ समिर र […]

May 6, 2021

एनएसएलमा मेसौकेको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सका क्यामरुनी फरवार्ड मेसौके ओलुमोउले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसी ह्याट्रिक पुरा गरेका छन् । उनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै एनएसएलमै पहिलो ह्याट्रिक पुरा गरेका हुन् । उनले खेलको ३५औं, ३६औं र ६८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । […]

Success

Thank you for your time.