May 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमा आज बुधबार लिग चरणको पाँचौ राउन्डको खेलमा धनगढी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बीच साँझ ५:३० बजे पछि हुनेछ । यस खेलमा हार बेहोर्ने टोलीको शीर्ष चारको यात्रा कमजोर बन्नेछ । त्यसैले दुवै टोली स्पष्ट ३ अंकको लक्ष्यमा मैदान […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीलाई पराजित गरेको छ । स्टेफन विनोङ समिरको गोल मद्दतमा काठमाडौंले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउदा अग्रता लिन […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्टेफन विनोङ समिरको गोलबाट काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउदा […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीविरुद्ध खेलको सुरुवातमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्टेफन विनोङ समिरको गोलबाट काठमाडौंले अग्रता लिएको हो । चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाए । लगत्तै पाँचौ मिनेटमा स्टेफन […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । काठमाडौं रेजर्सलाई पराजित गर्दै बुटवल लुम्विनी शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा काठमाडौं पनि बुटवल लुम्विनीलाई हराउँदै शीर्ष चारमा उक्लने योजनामा हुनेछ । बुटवल लुम्बिनी ३ खेलबाट ५ […]
May 4, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा […]
May 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसीले पुछारमा रहेको एफसी चितवनलाई हराउँदै खुकुरी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरले चितवनलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । खेलको २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका […]
May 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सिटी एफसीले पुछारको एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका गोलरक्षक किशोर गिरीले […]
May 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खुकुरी नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी एफसीले आफ्ना मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई आइतबार खेल सकेलगत्तै बर्खास्त गरेको छ । एनएसएलको आफ्नो ४ खेल खेल्दा पहिलो जित पनि दर्ता गर्न नसकेपछि ललितपुरले उनलाई बर्खास्त गरेको क्लब श्रोतले जनायो । दशरथ रंगशालामा आइतबार मात्र ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो । […]
May 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । पोखरा र ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगमा ललितपुरको यो तेस्रो बराबरी हो । पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको ललितपुरले चितवन र धनगढीसँग समान १–१ गोलको बराबरी खेलेको […]