default_image

नेपाल सुपर लिग

May 6, 2021

पहिलो हाफमा काठमाडौंको रोमाञ्चक अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – २–० ले पछि परेको अवस्थामा मेसौके ओलुमोउ र स्टेफन विनोङ समिरले गोल गरेपछि काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । मैसौके ओलुमोउले दुई मिनेटको अन्तरमा दुई गोल र स्टेफन समिरले गोल गरेपछि काठमाडौं रेजर्सले पहिलो हाफमा विराटनरगसिटी एफसीविरुद्ध पहिलो हाफमा ३–२ […]

May 6, 2021

एडेलाजाको गोलमा विराटनगरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोलमा विराटनगर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा काठमाडौं रेजर्सविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको छैटौं मिनेटमा एडेलाजा सोमेडेले गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए । रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न […]

May 6, 2021

पहिलो जितसँगै ललितपुरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गर्दा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुुर्लान नोभ्रुजोभको गोल मद्दतमा ललितपुर सिटी एफसीले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । नुर्लानले खेलको पाँचौ मिनेटमा गोल नै ललितपुरको जितमा निर्णायक बन्यो […]

May 6, 2021

पहिलो हाफमा बुटवल लुम्विनीविरुद्ध ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई १–० कोअग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले […]

May 6, 2021

नुर्लानको गोलमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् । पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल […]

May 6, 2021

प्ले अफमा पुग्न काठमाडौं रेजर्स र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने खेलमा तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी खेल्दैछन् । त्यसअघि दशरथ रंगशालामा ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीच खेल हुनेछ । काठमाडौं रेजर्स र विराटनगर दुवैको लागि […]

May 6, 2021

ललितपुर पहिलो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीचको खेल दिउँसो २ः३० बजे तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीचको खेल साँझ ५ः३० बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ३ अंक जोडेर छैटौं स्थानमा […]

May 5, 2021

पोखरालाई हराउँदै धनगढी प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – सब्सिच्युट दर्शन गुरुङको गोलमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमापोखरा थन्डर्सलाई पराजित गरेको छ । ३७औं मिनेटमा ओलावाले ओलाडिपो आफिजको स्थानमा मैदान छिरेका दर्शनले ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को जित दिलाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा […]

May 5, 2021

पहिलो हाफ – धनगढी र पोखरा थन्डर्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगको पाँचौ पाँचौ राउन्डको खेलमा धनगढी एफसी र पोखरा थन्डर्सले पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा धनगढी र पोखराले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा क्लियर हुन नसक्दा हुलमुलमा ओलावाले […]

May 5, 2021

अभिषेकले बुटवल लुम्बिनीबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा खेल्ने भएका छन् । अभिषेकले बुटवलबाट खेल्ने पक्का भएको हाम्रो खेलकुदलाई जानकारी गराए । बुटवल लुम्विनीले अन्तिम समयमा रिजाललाई अनुबन्ध गरेको हो । उनी बुधबारनै नै टोलीको प्रशिक्षणमा जुटिसकेका छन् । अभिषेकले फरवार्ड अर्मान्ड बेमोन्डको स्थान […]

Success

Thank you for your time.