default_image

नेपाल सुपर लिग

April 28, 2021

पहिलो हाफमा बुटवल लुम्बिनीविरुद्ध चितवनको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्डद्धय जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीको गोल मद्दतमा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ । बुटवल लुम्विनीका आशिष लामाले एक गोल फर्काएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई […]

April 28, 2021

बुटवल लुम्बिनीविरुद्ध चितवन २–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्डद्धय जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीको गोल मद्दतमा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका हुन् । उनले गोरान […]

April 28, 2021

एनएसएलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा दिउँसो २ः३० बजे चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । भरत खवासको कप्तानीमा रहेको […]

April 27, 2021

आफिज चम्कदा धनगढीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले ओलाडिफो आफिजको दुई गोल मद्दतमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित दर्ता गर्दा काठमाडौं रेजर्समाथि ३–० को जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा टंक बस्नेतको गोलबाट भनगढीले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक […]

April 27, 2021

पहिलो हाफमा काठमाडौंविरुद्ध धनगढीको ३–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान विकेश कुथुले आत्मघाती गोल र आफिज ओलावालेले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट […]

April 27, 2021

काठमाडौंविरुद्ध धनगढीको २–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – टंक बस्नेत र आफिज ओलावालेले गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा काउन्टर अट्याकमा […]

April 27, 2021

एनएसएल : धनगढी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा धनगढी एफसी र काठमाडौं रेजर्स आमने समाने हुँदैछन् । धनगढी र काठमाडौं रेजर्सबीचको खेल साँझ ५:३० बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । स्टार र नाम चलेका खेलाडीले भरिएको यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

April 27, 2021

निषेधाज्ञामा पनि एनएसएल नरोकिने

काठमाडौं (हाम्रो खेलकुद)– कोभिडको दोस्रो लहरका कारण दुई दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पालना र विना दर्शक आयोजना गर्न स्वीकृति दिएको जानकारी दिएका […]

April 26, 2021

ललितपुर र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र चितवन एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको १०औं मिनेटमा नविन लामाको पासमा बिमल रानाले पेनाल्टी बक्समा प्रहार गर्न […]

April 26, 2021

अन्जन पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्ट पेनाल्टीमा चुक्दा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को खेलमा चितवन एफसीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलका अन्जन विष्टले पेनाल्टी चुकाउदा ललितपुर सिटी अग्रता लिनबाट चुकेको थियो । उक्त पेनाल्टीमै चितवन सिटी एफसीका गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ […]

Success

Thank you for your time.