default_image

नेपाल सुपर लिग

April 26, 2021

एनएसएल – ललितपुर र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित […]

April 25, 2021

एनएसएल : आज दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदै छन् । लिगको दोस्रो दिन पहिलो खेलमा विराटागर सिटी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो २:३० बजेबज दशरथ रंगशालामा सुरु हुने छ । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने सोचमा छन् । विराटनगरको मार्की खेलाडीमा रञ्जित धिमाल […]

April 24, 2021

एनएसएल – काठमाडौको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्सले  खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर सिटी एफसीलाई १-०ले हराउँदै काठमाडौंलेल घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिगमा जितबाट सुरुवात गरेको छ । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । त्यहि गोल खेलको निर्णायक बन्यो। एनले अर्का विदेशी […]

April 24, 2021

एनएसएल – काठमाडौको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्सले ललितिपुर सिटी एफसीविरुद्ध खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले १-० को अग्रता बनाएको हो । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको हो । दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न […]

April 24, 2021

एनएसएल – काठमाडौ र ललितपुरबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलको पहिलो हाफ गोलरहित बरारीमा टुंगिएको छ । दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको […]

April 24, 2021

एफसी चितवनको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा पहिलो पटक शनिबार सुरु हुने फ्रेन्चाईज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली एफसी चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ । एफसी चितवनले शनिबार एक कार्यक्रममा आयोजना गर्दै लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । डिस होमको मुख्य प्रायोजक रहेको चितवन टोलीले […]

April 24, 2021

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल आजबाट सुरु हुँदैछ । एनएसएलको उद्घाटन खेलमा आज (शनिबार) काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ । दुवै टिम जित निकाल्दै प्रतियोगिताको […]

April 24, 2021

एनएसएल : घरेलु फुटबलमा एउटा नयाँ प्रयोग

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलका लागि शनिबार एउटा परिक्षणको सुरुवात हुँदैछ । क्रिकेटमा फ्रेन्चाईजको केहि वर्षको अनुभव बटुलेको नेपालले पहिलो पटक फुटबलमा पनि फ्रेन्चाईज लिगको अभ्यास सुरु गर्दैछ । पछिल्लो केहि सातालाई हेर्ने हो भने पहिलो पटक सुरु हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को आयोजक र सहभागी ७ टोलीसँग आबद्द १ […]

April 23, 2021

एनएलएल- सहभागी ७ टोलीका प्रशिक्षकको आशा

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीको दोस्रो लहरको असर देखिन थालेपछि घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) हुने नहुनेमा शंका थियो । सरकारले रंगशालामा दर्शकसहितको खेल आयोजना गर्न नपाईने निर्णय गर्यो । त्यसको अर्थ विना दर्शक खेल आयोजनाका लागि बाटो खेलेपछि शनिबारबाट एनएसएल सुरु हुँदैछ । ७ टोलीको सहभागितामा सुरु हुने […]

April 23, 2021

एनएसएल विजेतालाई ३५ लाख

काठमाडौं (हाम्रो खेलकुद)– खुकुरी नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउने भएको छ । एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, […]

Success

Thank you for your time.