default_image

नेपाल सुपर लिग

April 23, 2021

धनगढी एफसीलाई सगरमाथा र एस–आयल सेभेनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुन एक दिन अघि शुक्रबार धनगढी एफसीको एकै साथ दुई सह–प्रायोजक जोडिएका छन् । त्यसमा सगरमाथा सिमेन्ट र एस–आयल सेभेन छन् । सगरमाथा सिमेन्ट र एस–आयल सेभनसँग शुक्रबार सह प्रायोजकका रुपमा सम्झौता भएको विज्ञप्ती जारी गर्दै धनगढीले जानकारी दिएको छ । सम्झौता पत्रमा धनगढी एफसीका […]

April 22, 2021

सेगुनले ललितपुर सिटीबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको टोली ललितपुर सिटीले नाइजेरियन खेलाडी पिटर सेगुनलाई भित्राएको छ । लामो समयदेखि नेपालको लिगमा सक्रिय रहेका सेगुनले गत सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध थिए । ललितपुरले यसअघि क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरवैजानका नुलनी जाहिद नोभ्रुजोभलाई आबद्ध गरिसकेको छ । […]

April 21, 2021

नर्भिक एनएसएलको मेडिकल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)– देशको पहिलो फ्रेन्चाईग लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा नर्भिक इन्टरनेसनल हस्पिटल अफिसियल मेडिकल पार्टनरका रुपमा आबद्ध भएको छ । एनएलएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच एनएलएलको अफिसियल मेडिकल पार्टनर सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड […]

April 20, 2021

एनएसएलमा निभियाको बल खेलाइने

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा निभियाको बल प्रयोग हुने भएको छ । एनएसएलमा आधिकारिक बल पार्टनरका रुपमामा निभिया प्रयोग हुने मंगलबार एनएलएलको आयोजना नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शनिबार देखि […]

April 19, 2021

विराजका लागि एनएसएलको ढोका खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनका लागि देशकै पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने ढोका खुलेको छ । गत महिना भएको अक्सनमा विक्री नभएका विराजले बुटवल लुम्बिनी एफसीबाट शनिबार सुरु हुने एनएसएल खेल्ने पक्का भएको छ । अक्सनबाट बुटवलमा आबद्ध भएका रक्षक सुरज विकलाई चोट लागेपछि उनको ठाँउमा विराजले […]

April 19, 2021

विना दर्शक खेल आयोजना गर्न पाइने, एनएसएल नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले रंगशालामा विना दर्शक खेल आयोजना गर्न सकिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय समेत रहेको छ । त्यस्तै वैशाख मसान्त सम्म रंगशालालगायत भिडभाड हुने क्षेत्र रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना बन्द […]

April 17, 2021

समर्थकका माँझमा पोखरा थन्डर्सका खेलाडी

पोखरा (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिबार भेटघाट कार्यक्रम गरेको छ । पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनीहरुसंग समय बिताएका हुन् । पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण पश्चात् भेटघाटका साथै सबै टोलीका खेलाडीले समर्थकसँग फोटो समेत खिचाए । […]

April 15, 2021

गोलरक्षक किरण धनगढीमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् । ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको छ । धनगढीले राष्ट्रिय टोलीका […]

April 12, 2021

चितवनका व्यवस्थापक अधिकारीले सम्पूर्ण पारिश्रमिक खेलाडीलाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत फुटबल क्लब चितवनले व्यवस्थापकमा रुपेश अधिकारीलाई नियुक्त गरेको छ । एन्फाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले टोलीको जिम्मेवारी सम्हालेको क्लबले जनाएको छ । व्यवस्थापक अधिकारीले आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय […]

April 12, 2021

खुकुरी एनएसएल – उद्घाटन खेल काठमाडौं र ललितपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल स्पोर्टस एण्ड एभेन्ट्स म्यानेजमेन्टनको आयोजनामा ७ टोलीको सहभागितामा वैशाख ११ गते दशरथ रंगशालामा एनएसएल सुरु हुँदैछ । सहभागी टोलीहरुले तयारीलाई तीब्रता दिइरहँदा सोमबार खेल तालिका सार्वजनिक भएको हो […]

Success

Thank you for your time.