April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को दुवै पटकको फाइनलिष्ट धनगढी एफसीलाई आज पोखरा थन्डर्सले गोल रहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा बुधबार धनगढीले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न सकेन । प्रभावशाली खेलाडी आयुष घलान चोटका कारण अनुपस्थित रहेको खेलमा पोखराले आज गोल गर्ने गतिलो मुभ समेत सिर्जना गर्न सकेन […]
April 9, 2025
काठमाडौं( हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। दुवै टोली दोस्रो जितको खोजीमा थिए। तर पहिलो हाफमा दुवै टिमले उत्साहजनक प्रदर्शन गर्न सकेनन्। उत्कृष्ट मुभ बन्न नसक्दा पहिलो हाफ फितलो रहयो। तुलनात्मक रूपमा धनगढीले केहि मौका सिर्जना गर्यो। […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले सिजनको पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा १० खेलाडीमा सम्मिलित बुटवललाई १-० ले हराउँदै काठमाडौंले सिजनको पहिलो ३ अंक जोडेको हो । अन्तिम समयमा अमाडु डियोपले गोल गर्द बुटवल हारको सामना गर्न पुगेको हो । बुटवलका […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेका काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीका नेपाल गोलरक्षकले उच्च प्रदर्शन गर्दा खेल गोलरहित रहेको छ । दुवै टोलीले अग्रता लिने अवसर पाएपनि विपक्षी गोलरक्षकलाई बिट गर्न सकेका छैनन् […]
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर सम्हालिन नसकेपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसीसँग बराबरी खेलेको छ। दशरथ रंगशालामा चितवन र झापाले १-१ को बराबरी खेलेका छन्। इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन लगातार तेस्रो जित निकाल्न चुकेको हो। झापाले भने तेस्रो खेलमा गोलको खाता खोलेको छ। पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्सको […]
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)– एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र झापा फुटबल एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा चितवनले १-० को अग्रता बनाएको छ। टोरिक जेब्रिनले गोल गरे। लगातार दुई खेल जितेको चितवन तेस्रो जित निकाल्ने दाउमा छ। यता झापा भने पहिलो जितको मात्र होइन गोलको खाता खोल्न आतुर छ। दशरथ रङ्गशालामा […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा ललितपुरले दबाब बनाउँदै गोल गर्ने मौका सिर्जना गरपनि गोल गर्न सकेन। पहिलो खेलमा ४ गोल गरेको धनगढीले आज संघर्ष गर्यो। खेलको नवौं मिनेटमा साविक विजेता ललितपुरले अग्रता बनाउने मौका […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए । […]