default_image

नेपाल सुपर लिग

December 19, 2023

नेपाल सुपर लिगमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा आजका लागि दुई खेल तय भएका छन् । दिनको १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीको यस संस्करणको यात्रा एकदमै बेग्लै छ । ललितपुर आजको खेलमा जित हासिल गर्न सकेमा पहिलो स्थानमा […]

December 19, 2023

एनएसएलको रेफ्री विवाद उत्कर्षमा

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग २ को लिग चरण अन्त्यतिर आइपुग्दा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा निकै कडा छ । झन्डै आधा जस्तो खेल बराबरीमा टुंगिदा लिग तालिकामा टोलीबीच खासै फरक छैन । मैदानभित्र स्तरीय खेलाडी र कडा प्रतिस्पर्धा हुँदा रेफ्री विवादले भने प्रतियोगितालाई गाँजेको छ । सोमबार सम्पन्न काठमाडौं रेजर्स र धनगढी एफसीको […]

December 18, 2023

आइएसएलमा किरणको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग (आईएसएल) मा पहिलो जित दर्ता गरेका छन् । किरण सम्मिलित पन्जाब एफसीले चेन्नाईन एफसी विरुद्ध १-० को जित निकाल्दै आइएसएलमा क्लब इतिहासकै पहिलो जित दर्ता गरेको हो । पन्जाबको जितमा मादिह तलालले खेलको एकमात्र गोल गरे । […]

December 18, 2023

काठमाडौं र धनगढीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) को गत संस्करणको विजेता र उपविजेता टोली काठमाडौं रेजर्स र धनगढी एफसीले दशरथ रंगशालामा सोमबार अंक बाँडेका छन् । खेल १-१ को बराबरीमा सकिएपछि दुबैले समान टोलीले १ अंक प्राप्त गरे । काठमाडौँले यस खेलमा लागि दुई परिवर्तन गरेको थियो । राजीव लोप्चन र खमीर गिल्सनको […]

December 18, 2023

धनगढीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा काठमाडौं रेजर्स विरुद्ध धनगढी एफसीले मध्यान्तर सम्म अग्रता बनाएको छ । धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै १-० को अग्रता बनाएका हुन् । पछिल्लो संस्करणका शीर्ष दुई टोली यसपटक पनि राम्रै लयमा छन् । खेलको मध्यान्तर सम्म दुवै टोलीले मौकाहरु बनाउन […]

December 18, 2023

काठमाडौं र धनगढी बीचको खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) मा सोमबार साँझ काठमाडौं रेजर्स र धनगढी एफसी बीचको खेल हुँदैछ । पहिलो संस्करणको फाइनल खेलमा यि दुई टोली बीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने छ । त्यतिबेला फाइनलमा काठमाडौंले धनगढीलाई १-० ले हराएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले हराएको थियो।धनगढी […]

December 16, 2023

चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ […]

December 16, 2023

चितवन र इलाम बीचको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा शनिबार दशरथ रंगशालामा जारी दिनको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ्ग इलाम एफसी बीचको खेल पहिलो हाफ गोलरहित सकिएको छ । चितवनले आजको खेलमा दुई परिवर्तन गरेको छ । विदेशी डिफेन्डर मार्को इभानोभिचको स्थान विक्रम धिमालले लिँदा नवयुग श्रेष्ठको स्थानमा रोशन राना मगर सुरुवाती ११ […]

December 16, 2023

वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत पोखरा थन्डर्स शनिबारको पहिलो खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा पोखराले वीरगन्जलाई २-१ ले पराजित गरेको हो । पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १-१ […]

December 16, 2023

पोखरा र वीरगन्जको पहिलो हाफमै ३ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी दिनको दोस्रो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी विरुद्ध २-१ को अग्रता बनाएको छ । वीरगन्जले गत खेलमा इलामविरुद्ध पराजित भएको सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ । जादजे गुस्ताभोको स्थान दिवाकर चौधरीले लिदा भिषण गुरुङको स्थानमा जय गुरुङ आएका छन् । यस्तै […]

Success

Thank you for your time.