default_image

फुटबल

September 13, 2020

एमबाप्पेले अर्को सिजन पीएसजी छाड्ने

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले नयाँ यात्राका विषयमा समय समयमा चर्चा गर्ने गरेका छन् । केहि समयअघि पिएसजीका प्रतिनिधिसँगको भेटमा एमबाप्पलेले नयाँ सम्झौताका लागि भने अहिले इच्छा नरहेको प्रष्ट पारेका थिए । तर, उनले यो सिजन पिएसजीबाट रहने अघिल्लो सिजनमै प्रष्ट पारेका थिए । सबैलाई थाहा छ, एमबाप्पे रियल म्याड्रिडप्रति […]

September 13, 2020

युभेन्टस ५-० ले विजयी

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तेस्रो श्रेणीको क्लब नोभारामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । प्रशिक्षक आन्द्रीए पिर्लोले आफ्नो पहिलो खेलमा बलियो सुरुवाती टोली मैदान उतारेका थिए । युभेन्टसका लागि वेस्टन मकेनी र डेजान कुलुसेभ्सकीले डेब्यु गर्दा क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईमा खेलेका थिए । रोनाल्डोले खेलको २० औं मिनेटमा कुलुसेभ्सकीसँग […]

September 13, 2020

टोटेनहमलाई एभर्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति पहिलो राउन्डको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । वेस्ट ब्रुमले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दा टोटेनहमले घरेलु मैदानमा एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । वेस्ट ब्रुम र लेस्टर सिटीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे तथा टोटेनहम र एभर्टनबीचको खेल राति ९ः१५ बजे टोटेनहम हस्टपुर स्टेडियममा हुनेछ । घरेलु […]

September 13, 2020

हामेसले टोटेनहमविरुद्ध डेब्यू गर्ने सम्भावना

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनमा यो सिजन आबद्ध भएका हामेस रोड्रिग्वेजले आइतबार प्रिमियर लिगमा ‘डेब्यू’ गर्ने सम्भावना छ । हामेस यो सिजन रियल म्याड्रिडबाट एभर्टन पुगेका थिए । एभर्टनले प्रिमियर लिगमा आइतबार राती टोटेनहमसँग खेल्दै सिजनको सुरुवात गर्दैछ । टोटेनहमको मैदानमा खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ । विश्व फुटबलका दिग्गज […]

September 13, 2020

क्लोपद्वारा लिड्सको प्रशंसा

एजेन्सी – इंग्लिस च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको नवप्रवेशी क्लब लिड्स युनाइटेडको प्रशंसा गरेका छन् । प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले लिड्समाथि ४-३ को जित दर्ता गरेको थियो । अघिल्लो सिजन दोस्रो श्रेणीको लिग उपाधि जित्दै शीर्ष श्रेणीमा बढुवा भएको लिड्सले लिभरपुललाई कडा प्रतिस्पर्धा दिएको थियो । प्रशिक्षक मार्सेलो बिएल्साको […]

September 13, 2020

मेस्सी नै बार्सिलोनाको कप्तान

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो । सन् २०१८ देखि बार्सिलोनाको कप्तानी सम्हालिरहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने […]

September 13, 2020

एट्लेटिको प्रशिक्षक सिमोनीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सिजनको लागि प्रशिक्षण सुरु गर्नुअघि भएको परिक्षणमा ५० वर्षीय प्रशिक्षकलाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएपनि प्रशिक्षकलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताईएको छ । संक्रमित भएको थाहा पाउने बित्तिकै उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् […]

September 13, 2020

बार्सिलोनाको सहज जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो । बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर […]

September 13, 2020

लिभरपुलको जितमा सलाहको ह्याट्रिक

एजेन्सी – फरवार्ड मोहमद सलाहले ह्याट्रिक गरेपछि च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको छ । आक्रामक रणनीतिका साथ उत्रिएका दुई टोलीबीच खेलको पहिलो हाफमा नै ५ गोल सम्भव भएको थियो । प्रिमियर लिगमा १६ वर्षपछि पुनरागमन गरेको लिड्सका लागि सुरुवात भने राम्रो हुन सकेन । तेस्रो मिनेटमा नै […]

September 12, 2020

आर्सनलको सानदार सुरुवात

एजेन्सी – यसै सिजन लन्डन क्लब चेल्सीबाट अर्काे लन्डन क्लब आर्सनल पुगेका ब्राजिली विंगर विलियनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल […]

Success

Thank you for your time.