default_image

फुटबल

February 2, 2020

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो । घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको […]

February 2, 2020

सलाहको दुई गोलमा लिभरपुलको सानदार जित

एजेन्सी – साउथ ह्याम्पटनमाथि सानदार जित निकाल्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० को सानदार जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो । प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र […]

February 1, 2020

म्याड्रिड डर्बीमा रियलको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सान्टियागो बर्नाबाउमा भएको म्याड्रिड डर्बीमा घरेलु टोली रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा रियलले अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । उनले फर्लान्ड मेन्डीको उत्कृष्ट क्रसमा गोल […]

February 1, 2020

हालान्ड चम्कँदा डर्टमुन्डको फराकिलो जित

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लीङ हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा युनियन बर्लिनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । डर्टमुन्डका लागि समग्रमा तेस्रो र पहिलो रोजाईमा रहेर डेब्यु गरिरहेका हालान्डले दुवै हाफमा १-१ गोल गरे । राफेल गुरेरोको पासमा जेडन सान्चोले गोल गर्दै घरेलु टोली डर्टमुन्डलाई अग्रता दिलाएका […]

February 1, 2020

फ्रेन्ड्सलाई कृषि विकास बैंकको साथ

काठमाडौं (हाम्रो खेलकुद) – कृषि विकास बैंकले ‘ए’ डिभिजन लिग क्लब ललितपुर कुपन्डोलको एनआइबिएल फ्रेन्ड्स क्लबलाई प्रायोजन गरेको छ । बैंकले फ्रेन्ड्सलाई एक वर्षको लागि सह–प्रायोजन गरेको हो । सह–प्रायोजन बापत बैंकले क्लबलाई ५ लाख रुपैया उपलब्ध गराउनेछ । सम्झौतामा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्याय र क्लबका अध्यक्ष राजीव पौडेलले हस्ताक्षर […]

February 1, 2020

चन्द्रपुरलाई महिला फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली चन्द्रपुर नगरपालिकाले चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रौतहटको चन्द्रनिगाहपुरमा शनिबार भएको फाइनलमा वालिङ नगरपालिका स्याङ्जालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । उपाधिसँगै चन्द्रपुर नगरपालिकाले […]

February 1, 2020

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप अर्को महिना

धनगढी (हाम्रो खेलकुद)– मोसफलको सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ गते देखि २० गतेसम्म सञ्चालन हुने जानकारी गराइयो । चौधरी गुप्रको नेपाल आइसको मुख्य प्रायोजन हुने प्रतियोगिताका लागि सबै तयारी पुरा भएको क्लबका अध्यक्ष […]

February 1, 2020

बागलुङ र भिमाद मेयर कपको सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ आयोजक बागलुङ नगरपालिका र तनहुँको भिमाद नगरपालिका दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । दाङको तुलसीपुर नगरपालिकाबाट वाकओभर पाउँदै भिमाद अन्तिम चारमा पुगेको हो । बागलुङले आफ्नै जिल्लाको गल्कोट गरपालिकालाई ७–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विजयी टोलीका लागि ध्रुब घिमिरले ४, आशिष केसी, गोविन थापा […]

February 1, 2020

एपिएफलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको हो । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ […]

February 1, 2020

मछिन्द्रविरुद्ध एपिएफलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार उपाधि दावेदार मछिन्द्रविरुद्ध अग्रता लिएको छ । रमेश दंगालको गोलमा एपिएफ पहिलो हाफ सकिँदा १-० ले अगाडि छ । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए । […]

Success

Thank you for your time.