default_image

फुटबल

January 20, 2020

आर्मीलाई शीर्षस्थानमा अग्रता बढाउने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्ह १२ बजे हुने दिनको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् । त्रिपुरेश्वरमा दिउँसो ३ बने विभागीय त्रिभुवन आर्मी र च्यासल युथ क्लबबीच खेल हुने छ । […]

January 20, 2020

‘रेफ्रीको निर्णय बार्सिलोनाकै पक्षमा’

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले ग्रानडामाथि १-० को जित हासिल गर्यो । दोस्रो हाफमा ग्रानडा १० खेलाडीमा सिमित भएपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गर्दै टोलीलाई जित दिलाए । खेलपछि बोल्दै ग्रानडाका डिफेन्डर डिमीट्री फल्किएरले रेफ्रीले अधिकांश निर्णय बार्सिलोनाको पक्षमा दिएको आरोप लगाए । आइतबारको खेलमा ग्रानडाले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा […]

January 20, 2020

मिलानकाे लगातार दाेस्राे जित

एजेन्सी – इटालियन सिरी मा एसी मिलानले लगतार दोस्रो नित निकालेको छ । सिरी अन्तर्गत आइतबार राति भएको खेलमा मिलानले उडिनेजेमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । यसअघि मिलानले काग्लियरीमाथि २-० को जित निकालेको थियो । घरेलु मैदान मिलानोमा मिलानको जितमा एन्टि रेविचले २ तथा थियो हर्नान्डेजले १ गोल थपे । उडिनेजेका जिन्स स्ट्रेगर […]

January 20, 2020

रोनाल्डोको दुई गोलसँगै युभेन्टस शीर्षस्थानमा

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाएको छ । युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २-१ को जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको हो । युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । युभेन्टसको २० खेलबाट ५१ अंक छ । समान खेलबाटै […]

January 20, 2020

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिएकाे छ। घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले स्पेनिस महारथी रियाल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे । घरेलु मैदान नाेउ क्याम्पमा आइतबार राति भएकाे खेलमा बार्सिलाेनाले १० खेलाडीमा समेटिएकाे ग्रानडामाथि १-० काे झिनाे जित निकालेकाे हाे । खेलकाे सुरुवात देखि नै ग्रानडालाई […]

January 20, 2020

लिभरपुल शीर्षस्थानमा थप मजबुत, युनाइटेड पराजित

एजेन्सी – लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुत भएको छ । आइतबार म्यानचेस्टर युनाइटेलाई २–० ले हराउँदै लिभरपुल थप बलियो बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १३ औं जित हो ।  यो सिजन २२ खेलमा अपराजित रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछाडि छाडेको छ । अझै लिभरपुलले सिटीले भन्दा एक […]

January 19, 2020

बर्नलीसँग लेस्टरको हार

एजेन्सी – दोस्रो हाफमा क्रिस उड र एस्ले वेस्टउडले गोल गरेपछि लेस्टरमाथि बर्नलीले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई २–१ ले हराएको छ । निक पोपले पेनाल्टी रोक्दै लेस्टरलाई दोस्रो पटक अग्रता लिनबाट रोकेका थिए । खेलमा भने लेस्टरले अग्रता लिएको थियो । हार्भे बार्न्सले ३३ औं मिनेटमा गोल गर्दै लेस्टलाई अग्रता दिलाएका थिए । उडले […]

January 19, 2020

बिबिसीमा भारतीय खेलाडी आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले दक्षिण एसियाली कोटा अन्तगर्त भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गरेको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका लागि बिबिसीले भारतीय खेलाडीलाई अनुबन्धन गरेको हो । बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका मोहम्मद सौकतलाई बिबिसीले लिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

January 19, 2020

ब्राजिलियन चम्कदा फ्रेन्ड्सको फराकिलो जित

काठमाडाैं (हाम्राे खेलकुद) – ब्राजिलयन खेलाडीले उच्च प्रदर्शन गरेपछि एनआईबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलाे जित निकालेको छ ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले रेलिगेसन जोनमा रहेकाे सरस्वती युथ क्लबलाई ४-१ काे फराकिलो गोल अन्तरले पराजित गरेकाे हाे । फ्रेन्ड्सको फराकिलो जितमा भारतीय उत्तम राईले २ […]

January 19, 2020

एनआरटीले एपीएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ । एनआरटीले खेलको २४ औं मिनेटमा आन्द्रे बिइकबिइकको हेडर गोलमा अग्रता लिएको थियो । तर आशीष लामाले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले नवीन लामाको […]

Success

Thank you for your time.