default_image

फुटबल

January 21, 2020

सावित्रा र अनिताले यसपाली पनि आई लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेत यो वर्ष पनि भारतीय (आई) लिग खेल्ने भएका छन् ।  शुक्रबारबाट सुरु हुने लिग खेल्न दुवै जना आज भारत प्रस्थान गरेका छन् । तर, यसपटक भने सावित्रा र अनिताले अलग अलग क्लबबाट खेल्ने छन् । सावित्राले […]

January 21, 2020

रियलमा ब्राजिलियन मिडफिल्डर भित्रिए

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई झन्डै ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ । रियलले रेनीअरसँग यसअघि नै मौखिक सम्झौता गरेको थियो । त्यसै अनुरुप सोमबार उनी औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन् । रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, […]

January 21, 2020

भारान –उमेर २६, ट्रफी १७

एजेन्सी –राफेल भारान रियल म्याड्रिडका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उमेर भर्खर २६ वर्ष हुँदैछ । यो उमेरमा उनले १७ वटा ट्रफी जितिसकेका छन् । फ्रान्सका सेन्टर ब्याक भारान लेन्सबाट सन् २०११ मा १० मिलियनमा रियल पुगेका हुन् । रियलको इतिहासमा यति धेरै ट्रफी जित्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । रियलकै करिम बेन्जेमाले १८ […]

January 20, 2020

आर्मीलाई ‘ढुंगा खोज्दा देउता’

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले अघिल्लो चरणको अन्तिम खेलमा जित दर्ता गरेको भए अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाउने अवसर थियो । तर संकटासँग बराबरी खेलेपछि आर्मी माथि चढ्न सकेन । सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीसँग शीर्षस्थानमा ३ अंकको अग्रता बनाउने अवसर थियो । यसपटक आर्मीले सानदार प्रदर्शन गर्दै शिखरमा उक्लियो […]

January 20, 2020

आई लिगमा किरण सम्मिलित टोलीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा तेस्रो जित हासिल गरेको छ । सोमबार घरेलु मैदानमा पन्जाबले गोकुलम केरेलालाई ३–१ ले हराएको थियो । पन्जाबको लुधियानास्थित गुरु नानक रंगशालामा पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बार्बोजाले पन्जाबका लागि पहिलो गोल गरे । तर हेनरी किसिकाले ५२ औं […]

January 20, 2020

बगर भाई सेतोको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – बगर भाई सेतोले पोखराको सामाजिक संस्था बगर भाईखलकको आयोजनामा तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा सोमबार बगर भाइ खलक सेतोले महाविर स्पोर्टस क्लब हेटौंडालाई ४–१ गोलले हरायो । विजयी टोलीका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । मनोजले […]

January 20, 2020

नेपाल र इङ्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले झन्डै ४ महिनापछि इङ्ल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने सम्भावना बढेको छ । मे २५ मा इङ्ल्यान्डमा नेपाली राष्ट्रिय टोली र इङ्ल्यान्डको ‘सी’ टोलीबीच मैत्रीपूर्ण फुटबलका विषयमा छलफल गर्न इङ्ल्यान्डका फुटबल संघका प्रतिनिधि सोमबार राजधानी आइपुगेका छन् । एफएका प्रतिनिधि एन्ड्रियू शाह र लाउरेन्स जोन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल […]

January 20, 2020

च्यासललाई हराउँदै आर्मी शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्यो । खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि अग्रता लिन भने असमर्थ रहे । दोस्रो हाफको ५८ औं […]

January 20, 2020

भरतको गोलमा आर्मीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार जारी खेलमा च्यासल युथ क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले अग्रता लिएको छ । खेलको ५८ औं मिनेटमा भारत खवासले आर्मीलाई अग्रता दिलाए हुन् । उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रिएको छ । यो अग्रता जोगाउन […]

January 20, 2020

आर्मी र च्यासलको पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार त्रिभुवन आर्मी क्लब र च्यायसल युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रिएपछि पहिलो हाफमा गोलको खाता खोल्न सकेन । गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि […]

Success

Thank you for your time.