default_image

फुटबल

January 10, 2020

राईको अध्यक्षतामा प्रदेश १ फुटबल संघ गठन

काठमाडौं (हाम्रो खेलकुद) – किशोर राईको अध्यक्षतामा प्रदेश १ फुटबल संघ गठन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा राई लामो समय उपाध्यक्षको भूमिकामा रहेका थिए । । शुक्रबार गठन भएको प्रदेश संघको  उपाध्यक्षमा प्रविन सुवाल, गणेश राई, दीपक श्रेष्ठ र सुरेश शाह रहेका छन् । भगिरथ आले संघको महासचिव, प्रदीप श्रेष्ठ संघको […]

January 10, 2020

क्विक्स कप – दुर्गा र जन ज्योति उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुर्गा मावि र जन ज्योति पब्लिक स्कुल क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।   सातदोाबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सेमिफाइनलमा विजयी हुँदै दुर्गा र जन ज्योतिले एकअर्कासँगको भेट पक्का गरेका हुन् । दुर्गा माविले महादेव माविलाई ३–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । त्यस्तै […]

January 10, 2020

बार्सिलोनालाई हराउँदै एटलेटिको फाइनलमा

एजेन्सी –  स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि दोस्रो हाफमा खेलले रोमान्चक मोड लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल हुँदा बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन । […]

January 9, 2020

रंगशाला झगडा प्रकरण : जगजितसहित ६ खेलाडीलाई प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ । एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल तथा अन्य ४ […]

January 9, 2020

क्विक्स कप – जनज्योति, दुर्गा र ज्वालामुखी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– जनज्योति पब्लिक स्कुल, दुर्गा मावि र ज्वालामुखी मावि क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा जनज्योति पब्लिक स्कुलले त्रिवेणीलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । दिक्षा खाणले २६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बनेको थियो । सुनिता […]

January 9, 2020

आर्मी लिगको शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद )- सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ। लिगमा अपराजित रहेको मनाङ  ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ। पाँचौ […]

January 9, 2020

आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- कतार एयरवेज  स्मारक ए डिभिजन लिगमा पाँचौ चरणको अन्तिम खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १–० ले अग्रता लिएको छ। काठमाडौको दशरथ रगंशालामा बिहिबार जारी खेलमा आर्मीले सरस्वतीविरुद्ध अग्रता बनाएको हो। खेलको ३० औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन्। सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल […]

January 9, 2020

संकटाको जित, दबाबमा एपिएफ

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ ले हराएको छ । पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ । […]

January 9, 2020

आर्मीलाई शीर्षस्थानमा उक्लने मौका

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]

January 9, 2020

कारवाओ कप: लेस्टर र भिल्ला बराबर

एजेन्सी – लेस्टर सिटी र एस्टन भिल्लाले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् ।  किङ पावर स्टेडियममा बुधबार राति भिल्लाले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए । खेलको २८औं मिनेटमा अनवर इल […]

Success

Thank you for your time.